बुधवार धुर्मुस सुन्तलीको चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक गरियो । चलचित्रमा धुर्मुस सिताराम कट्टेल र कुन्जना घिमिरे सुन्तली को मुख्य भूमिका रहेको छ ।
गायक सुगम पोखरेलको सातौँ गीति सङ्ग्रह (श्वेत हंसिनी ) मा समावेश शीर्ष गीत सरस्वती वन्दना सार्वजनिक गरिएको छ ।
चलचित्र 'सेन्टी भाइरस'को ट्रेलर सार्वजनिक भएको छ । हास्य कलाकार तथा समाजसेवी धुर्मुस-सुन्तलीको जोडिले चलचित्र निर्माण गरेको चलचित्रको ट्रेलर बुधवार सार्वजनिक गरिएको हो ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोगार्थ ग्वस्वारा हुलाक कार्यालयले सहयोग हस्तान्तरण गरेको छ ।
निर्देशक दीपेन्द्र लामाको निर्देशनमा नयाँ चलचित्र ‘२ नम्बरी’ निर्माण हुने भएको छ । चलचित्रमा दयाहाङ राई र पल शाह सहकार्य गर्दै छन् ।
हास्य कलाकार तथा समाजसेवी धुर्मुस-सुन्तलीको जोडिले चलचित्र निर्माण गरेको चलचित्र 'सेन्टी भाइरस' यही फागुन ९ गते देखि प्रदर्शनमा आउँदै छ ।
हास्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ र उनकी छोरी सराना श्रेष्ठको आवाज मा नयाँ गीत सार्वजनिक भएको छ । मदन र सरानाले पहिलो पटक एउटा गीतमा आवाज भरेका हुन् ।
चलचित्र ‘साङ्लो’ को दोस्रो गीत सार्वजनिक भएको छ । आइतबार ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको डान्सिङ नम्बर सार्वजनिक गरिएको हो ।
चलचित्र ‘ताकतवर’को ट्रेलर रिलिज भएको छ । चलचित्रमा एक समय एक्सन स्टारको रूपमा रुचाइएका अभिनेता सविन श्रेष्ठको मुख्य भूमिका रहेको छ ।