2083 असार 5, शुक्रबार

'मिसेस सिरियल किलर' बन्दै ज्याकालीन(भिडियो)

भर्खरै शिरीष कुन्दरले निर्देशन गर्ने चलचित्रको चर्चा बलिउड मिडियामा चलिरहेको छ । फराह खानले निर्माण गर्ने चलचित्र 'मिसेस सिरियल किलर'को ट्रेलर सार्वजनिक भएको छ ।

पाँच लाख बराबरको राहत लिएर प्राविधिकको घरमा पुगे पल(भिडियो)

पलले नयाँ वर्षको अवसर परेर पाँच लाख बराबरको राहत सामाग्री प्राविधिकलाई हस्तान्तरण गरेका हुन् ।

सन्नी लियोनीको नेपाली 'पासवर्ड' युट्युवमा रिलिज(भिडियो)

बलिउड अभिनेत्री सन्नी लियोनी फिचर्ड नेपाली चलचित्र पासवर्ड युट्युबमा सार्वजनिक भएको छ ।

भोजपुरी चलचित्रमा प्रदीप पाण्डेसँग डेब्यु गर्दै शिल्पा

उनले भोजपुरी चलचित्र 'जय शम्भु' मार्फत डेब्यु गरेकी हुन् ।

सबैको जीवनको 'कहानी' लिएर आए सन्तोष लामा(भिडियो)

गायक सन्तोष लामाको नयाँ गीत सार्वजनिक भएको छ । 'कहानी' बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो ।

राहत सामाग्री लिएर प्राविधिकको घर घरमा पुगिन् पूजा(भिडियो)

अभिनेत्री पूजा शर्माले केही दिन अगाडी दुई लाख भन्दा बढीको खाद्यान्न प्राविधिकलाई सहयोग गर्ने घोषणा गरेकी थिइन् ।

र्‍यापर राजन र सरकारको ‘कठै मेरो देश’ सार्वजनिक (भिडियो)

र्‍यापर राजन केसी र  र्‍यापर सरकारको नयाँ र्‍याप सार्वजनिक भएको छ ।

सडक जनावरको जीवन रक्षाको लागी प्रियंका र आयुष्मानको सहयोग(भिडियो)

सडकमा रहेका पशुहरूको उचित व्यवस्थापन र खानपानको लागी अभिनेत्री प्रियंका कार्की र उनका पति अभिनेता आयुष्मान देशराज जोशीले १ लाख सहयोग गर्ने भएका छन् ।

कोरोना कहरबारे गीतकार कालीप्रसादको नयाँ गीत(भिडियो)

वरिष्ठ गीतकार कालीप्रसाद रिजालको शब्द सृजना, लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र चर्चित गायक विश्व नेपालीको स्वर रहेको जागरण तथा सन्देशमूलक गीत सार्वजनिक गरिएको हो ।

नवीन के. भट्टराईको नयाँ गीत "जाऊ तिमी..." सार्वजनिक(भिडियो)

गायक नवीन के. भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । गायक भट्टराईको १६ औ सङ्ग्रह  "३७" मा सङ्ग्रहित पहिलो गीत "जाऊ तिमी..." बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो ।