2083 असार 5, शुक्रबार

यस्तो छ मरिष्का पोखरेल अभिनित बलिउड चलचित्र 'यारा'को टिजर(भिडियो)

नेपालमा समेत छायाङ्कन गरिएको चलचित्रको टिजरमा मरिष्कालाई एक सेकेन्ड मात्र स्थान दिइएको छ ।

आशिष सचिन र वर्षा अल्झिए 'गलबन्दी पछ्यौरी'मा(भिडियो)

गायक आशिष सचिन गौतमको नयाँ गीत सार्वजनिक भएको छ । ‘पिरिम नलाउने, एक कान दुई कान मैदान’ जस्ता सफल गीतका गायक आशिषले 'गलबन्दी पछ्यौरी' बोलको गीत ल्याएका हुन् ।

सुशान्त सिंहको 'दिल बेचारा'को टाइटल गीत रिलिज(भिडियो)

सुशान्त सिंह राजपुतको अन्तिम चलचित्र 'दिल बेचारा'को टाइटल गीत सार्वजनिक भएको छ ।

‘नमस्कार’ लिएर आए गायक प्रकाश सपुत(भिडियो)

‘नमस्कार’ बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो ।

‘यस्तो बनोस् मेरो तीज’मा प्रिज्मा, प्रिन्सीसँग बलेको डान्स(भिडियो)

हरेक वर्षको तीजमा झैँ यस वर्षको तीजमा पनि उनले नयाँ गीत ‘यस्तो बनोस् मेरो तीज’ सार्वजनिक गरेकी हुन् ।

तीजमा ‘आयौँ चेली माइती सम्झेर' भन्दै एलिना, समीक्षा र रचना

गायिका रचना रिमाल, एलिना चौहान र समीक्षा अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ ।

सन्ध्यालाई ‘फेरी भेट नहोला’ भन्दै निराजन(भिडियो)

गायक रिकेश गुरुङको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘फेरी भेट नहोला’ बोलको गीत मङ्गलवार युट्युबमा सार्वजनिक गरिएको हो ।

दुर्गेश थापाको ‘एउटा फोटो खिच’लाई चोरीको आरोप

गीतमा ‘आकाशमा बादलु डम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ’ भन्ने अन्तरा मिल्ने बताइएको छ ।

सुरु भयो लकडाउनले रोकिएको 'हामी यस्तै हो!' को प्रशारण

यसैको चपेटामा परेको थियो कमेडी सिरियल 'हामी यस्तै हो!' । लकडाउनले छायाङ्कन देखी अन्य काम गर्न नपाउँदा प्रसारण रोकिएको यस सिरिजको प्रसारण सुरु भएको छ ।

यस्तो छ सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर(भिडियो)

सुशान्त सिंह राजपूतको अन्तिम चलचित्र ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक भएको छ । सोमवार युट्युबमा सार्वजनिक ट्रेलर निकै भावुक बनाउने खालको रहेको छ ।