देश प्रेम र सम्मानले भरिएको गीत ‘मेरो देश नेपाल’ सार्वजनिक भएको छ । नेपालका १६ जना गायक गायिकाको स्वर रहेको राष्ट्र गीत बुधवार युट्युबमा सार्वजनिक गरिएको हो ।
म्युजिक भिडियो ‘पिरतीको गुन्द्री’ सार्वजनिक भएको छ । गीतमा डेभिड शङ्कर र बिनी श्रेष्ठको आवाज रहेको छ ।
राजनराज सिवाकोटी र स्मिता दाहालको स्वरमा रहेको 'मायालु तिमी कता छौ २' बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो ।
यति बेला गीत युट्युब ट्रेन्डिङको चार नम्बरमा छ ।
हास्य कलाकार सागर लम्साल 'बले' फिचर्ड नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
'महानायक' बारे बोल्दा विवादमा आएकी दीपाश्री निरौलालाई माफी दिन महानायक राजेश हमालले आफ्ना शुभ चिन्तकलाई आग्रह गरेका छन् ।
नेपाली हिन्दु महिलाहरूको महान चाड तीज नजिकिँदै छ । सङ्गीतको चाड मानिने यस तीजको अवसरमा एक पछि अर्को गर्दै नयाँ तीज गीतहरू सार्वजनिक भइरहेका छन् ।
गायिका मेलिना राई र गायक सुरज श्रेष्ठको आवाजमा रहेको ‘छन् छन् चुरा’ बोलको गीत सोमबार युट्युबमा सार्वजनिक गरिएको हो ।
सञ्चारकर्मी हरूसँग बोल्दै अभिनेत्री खड्काले पछिल्लो समय निकै तनावपूर्ण भएको बताएकी छिन् । उनले समाजलाई जोड्न निर्माण भएको सामाजिक सञ्जालले समाजलाई नै तोडिरहेको बताएकी छिन् ।
गायक बुढाथोकी र सबिता भण्डारीको स्वर रहेको 'सरी सङ' (फकाउने गीत ) युट्युबमा सार्वजनिक गरिएको हो ।