प्रकाश सपुतको लेखन र परिकल्पना तथा निर्देशन रहेको गीत 'बदला बरिलै' यति बेला चर्चामा छ ।
देवी घर्तीको स्वर रहेको गीत युट्युबमा सार्वजनिक भएको तीन दिनमा नै ट्रेन्डिङको १ नम्बरमा पर्न सफल भएको छ ।
गीतहरूको चाड तीजको अवसर पारेर 'दिल खोलेर नाचिन्छ' बोलको गीत सार्वजनिक भएको छ ।
अभिनेता दयाहाङ राई र मोडल निरञ्जली लामा फिचर्ड म्युजिक भिडियो सार्वजनिक भएको छ ।
डा. चन्द्र गिरीको शब्द रचना, दीपक शर्माको सङ्गीत, उदयराज पौडेलको सङ्गीत संयोजन रहेको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।
शान भुसालको नयाँ गीत 'अलि अलि' सार्वजनिक भएको छ । शान भुसाल तथा सुनिता कार्कीको स्वर रहेको गीत शनिवार युट्युबमा सार्वजनिक गरिएको हो ।
गायक प्रकाश सपुतको नयाँ गीत सार्वजनिक भएको छ । गायक प्रकाश सपुतको शब्द तथा सङ्गीत रहेको गीत 'बदला बरिलै...' मा देवी घर्तीको स्वर रहेको छ ।
मेलिना राई र पदम राईको आवाजमा नयाँ गीत सार्वजनिक बहेको छ । 'सख्खर चिनी' बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो ।
गायिका बिना भट्टराई र गायक विष्णु भट्टको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘छक्कै परे’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।
गायिका बानिका प्रधानको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'बेरङ्ग जिन्दगी' बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।