2083 बैशाख 7, सोमबार

'तिम्रै हुँ माया' भन्दै लक्ष्मी र दिलीप(भिडियो)

गायिका मेलिना राई र दिलीप कोयीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।

'तोरी तेल २' मा बा-आमा फकाउँदै सरोज र आश्मा(भिडियो)

सार्वजनिक गीतको भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् ।

आँचलसँग 'डुप्लिकेट माया' लाउँदै नाजिर र सागर(भिडियो)

नाजिर हुसेन, सागर लम्साल र आँचल शर्माको 'डुप्लिकेट माया' सार्वजनिक भएको छ ।

जीवनको खबर नआउँदा पिडामा डुबेकी लक्ष्मी(भिडियो)

गायिका मेलिना राईको स्वरमा ‘आएन खबर’ बोलको गीत सार्वजनिक भएको छ ।

गुम्ने अनि गुमाउने केहि 'डर छैन' भन्दै बिपिन कार्की(भिडियो)

गायक लामाले 'डर छैन' बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक गरेका हुन् ।

उषालाई 'माया गरौँला' भन्दै पल शाह(भिडियो)

नयाँ म्युजिक भिडियो 'माया गरौँला' सार्वजनिक भएको छ । अभिनेता पल शाह र मोडल उषा उप्रेतीको अभिनय रहेको भिडियो बिहीबार युट्युबमा सार्वजनिक भएको हो ।

रोडिज यात्राबारे के भन्छन् विजेता सुजन सुबेदी?(भिडियो)

उनी विजेता घोषित हुँदा सबैले सही र लायक प्रतिस्पर्धीले जितेकोमा सुजनका समर्थकले खुसी मनाएका छन् ।

'के माया लाग्छ र?' का निर्देशक नवीनले ल्याए 'तीनपाते'(भिडियो)

‘तीनपाते’ नाम दिइएको म्युजिकल फिल्मबाट एउटा सिङ्गो कथा भन्ने प्रयास गरिएको छ । ९ मिनेट लामो भिडियोमा एक युवाको सङ्घर्षको उत्साहजनक कथा प्रस्तुत गरिएको छ ।

'सुरक्षित तीज' मनाऔँ भन्दै गरिमा ज्ञवाली (भिडियो)

'सुरक्षित तीज' बोलको तीज गीत मङ्गलवार युट्युबमा सार्वजनिक गरिएको हो ।

कृश खड्काको गीत 'माया के हो' सार्वजनिक(लिरिकल भिडियो)

'माया के हो' बोलको गीत युट्युबमा बुधवार सार्वजनिक गरिएको हो ।