कृश खड्काको आवाजमा गीत सार्वजनिक गरिएको छ । 'माया के हो' बोलको गीत युट्युबमा बुधवार सार्वजनिक गरिएको हो । गीतमा गायक कृशकै शब्द सङ्गीत रहेको छ । गीतको लिरिकल भिडियो कृश खड्काको युट्युब च्यानलमा उपलब्ध छ । प्रेम भावको गीतमा प्रेमिकाको सम्झनामा डुबेको एक प्रेमीको मनको भाव व्यक्त गरिएको छ ।