2082 जेष्ठ 7, मंगलबार

सलोनलाई 'मायाले मलाई बोलायो' भन्दै स्मिता(भिडियो)

गायिका स्मिताको स्वर रहेको 'मायाले मलाई बोलायो' बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो ।

'सुनरीमै' मा प्रिज्मा र प्रिन्सीसँग माया गाँस्न नाजिरलाई रहर(भिडियो)

प्रिज्मा, प्रिन्सी खतिवडा र अभिनेता नाजिर हुसेनको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । 'सुनरीमै' बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो ।

टिकटक यात्राले जोडिदिएको बाटोबारे के भन्छन् प्रिन्सी प्रिज्मा?(भिडियो)

आफ्नो टिकटक यात्रा यसले जोडिदिएको आफ्नो बाटो र भविष्यबारे आफूले बनाएको योजनालाई लिएर सिनेपाटी टिभीले टिकटकमा ट्वीनी गर्ल्स नामले परिचित प्रिन्सी र प्रिज्मासँग अन्तरङ्ग कुराकानी गरेको छ । हेर्नुहोस् भिडियो!!  

बेहुला बेहुलीको अवतारमा सुहाएको पल र रियाशाको जोडी(भिडियो)

पञ्चेबाजा सहित विवाहको माहौलमा खिचिएको भिडियो छिट्टै नै रिलिज हुने बताइएको छ ।

पल र प्रियानाको प्रेम कथा बोकेको 'बैगुनी २' सार्वजनिक(भिडियो)

मेलिना राई र बुद्धिमान श्रेष्ठको स्वर रहेको 'बैगुनी २ शीतल छायालाई' बोलको गीत बुधवार युट्युबमा सार्वजनिक गरिएको हो

यस्तो छ फिल्म 'लक्ष्मी पूजा'को गीत ‘फुरफुर पुतली’(भिडियो)

कोरोना महामारीका बिच यही दशैँमा रिलिज हुन लागेको चलचित्र 'लक्ष्मी पूजा'को गीत रिलिज भएको छ ।

‘फापरको रोटी’मा पुष्प र गरिमाको प्रेमका कुरा(भिडियो)

रानी शाक्य र विक्रम थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।

पूजा, आकाश र पलको 'काले केटा २' ट्रेन्डिङको १ नम्बरमा(भिडियो)

यति बेलासम्म गीतले करिब ११ लाख भ्युज पाइसकेको छ भने गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा पर्न सफल भएको छ ।

नाच्न सिकिरहेका बुद्धबारे के भन्छिन् कोरियोग्राफर केविका?(भिडियो)

आवाजको माध्यमले श्रोतालाई मन्त्र मुग्ध बनाउन सफल लामा यति बेला कम्मर मर्काएर र नृत्यका कैयौँ आयामहरूमा आफूलाई रूपान्तरित गरेर दर्शकको मन जितिरहेका छन् ।

आर्यन र आँचलको दशैँको कोसेली 'दशैँ तिहार' सार्वजनिक(भिडियो)

यस वर्ष सुनसान माया दशैँ तिहारका बिच चाडबाडको रौनक सम्झिँदै 'दशैँ तिहार' बोलको गीत सार्वजनिक गरिएको छ ।