2081 बैशाख 7, शुक्रबार

दशैँ-तिहारको म्याग्दी भाका 'मयाँले' सार्वजनिक(भिडियो)

गीतमा म्याग्दी जिल्लाको विभिन्न भू-भागहरूमा युगौँदेखि गाइँदै आएका भाका तथा शब्दहरूलाई समेटिएको छ ।

हेमन्त कान्छाको वियोगान्त गीत 'बहिनी' सार्वजनिक(भिडियो)

गीतमा सतिश अधिकारीको शब्द रहेको छ भने गायक हेमन्तकै सङ्गीत रहेको छ ।

'कुरा काट्ने मान्छे'ले काटुन् भन्दै प्रेममा मग्न रियाशा र सुधीर(भिडियो)

रियाशा दाहाल र सुधीर श्रेष्ठ अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पल र अशोकको 'झिम झिम परेली' युट्युब ट्रेन्डिङमा(भिडियो)

गायक तथा सङ्गीतकार टंक बुढाथोकीको नयाँ गीत 'झिम झिम परेली' शनिवार सार्वजनिक गरियो ।

अभिनेता शिव श्रेष्ठको 'एउटा यस्तो प्रेम कहानी'को टिजर रिलिज(भिडियो)

चार दशक नेपाली चलचित्रमा निरन्तर सक्रिय रहेका अभिनेता श्रेष्ठको प्रस्तुतिमा चलचित्र 'एउटा यस्तो प्रेम कहानी' निर्माण भएको छ ।

बलात्कारविरुद्ध निर्माता हसनराजाको आवाज(भिडियो)

यसै विषयमा निर्माता तथा कलाकार हसनराजा खानले पनि भिडियो नै तयार गरेर आफ्नो भनाई राखेका छन् ।

'अनार' चामलसँग केकी र प्रकाशको अर्को सहकार्य(भिडियो)

नायिका केकी अधिकारी र गायक तथा अभिनेता प्रकाश सपुत 'अनार' चामलको ब्रान्ड एम्वेस्डर बनेका छन् ।

सिडी विजयको आवाजमा 'पुतली' सार्वजनिक(भिडियो)

‘पुतली’ बोलको रोमान्टिक गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो ।

बले, कक्रोज, गीता र प्रतिमाको 'डिजिटल फोटो' सार्वजनिक(भिडियो)

सरु गौतम र सुनिल कटुवालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।

आँचल र निराजनको ‘माया बैगुनी’ सार्वजनिक(भिडियो)

‘माया बैगुनी’ बोलको गीतमा स्वर विजय शंखर र भोइस अफ नेपाल फेम्ड गायिका विमोचना लोम्जेलको रहेको छ।