तस्बिर :बिकास अर्याल 

लोकप्रिय गायक राजेश पायल राईलाई एर्पोर्टमा भव्य स्वागत गरिएको छ l अमेरिका बाट कार्यक्रम समापन गरेर नेपाल फर्किएका उनलाई  शुभचिन्तकहरूले भव्य स्वागत गरेका हुन् l 'राई इज किङ' नारा लगाउँदै उनलाई एर्पोर्टमा फुल माला प्लेकार्ड, ब्यानर, राष्ट्रिय झन्डा र बाइकसहित विमानस्थलमा स्वागत गरिएको हो l न्यूयोर्कमा आयोजित कन्सर्टमा एक फ्यानले दुब्र्यबहार गरेपछि चर्चामा आएपछि राजेश पायलसँग धेरै फ्यानको भावना जोडिएको छ ।    

Cine pati
भिडियो :