अभिनेत्री पूजा शर्मा महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा नियुक्त भएकी छन् । चलचित्र विकासबोर्ड
अन्तर्गतको उनि समिति सदस्यमा नियुक्त भएकी हुन्। यसअघि, बुधबार मात्र विकास बोर्डले फिल्मकर्मी गोविन्द शाही तथा गोपालकाजी कायस्थलाई पनि सल्लाहकार समितिको सदस्य पदमा मनोनित गरेको थियो।