संचारकर्मी रबी लामिछानेले हिजो बाट आफ्नो नयाँ टेलिभिजन 'ग्यालेक्सी फो के' को शुभारम्भ गरेका छन् l काठमान्डौ स्थित पाच् तारे होटेल हायटमा टेलिभिजनको शुभारम्भ गर्दै टेलिभिजनमा आउने कार्यक्रम भनेको हेर्न लायक हुन पर्ने उनको भनाइ छ l उक्त हेर्न लायक कार्यकमहरु ग्यालेक्सीले देखाउनेमा उनको विश्वास छ l