कार्तिक १४ गतेबाट रिलिज हुने पारिवारिक कथानक चलचित्र ‘परान’ले दर्शकहरूलाई फिल्मप्रति थप आकर्षित गराउन ‘मेरो परान’ नामक प्रतियोगिताको घोषणा गर्दै एक लाख पुरस्कार दिने भएको छ ।
हिजोबाट प्रदर्शनमा आएको चलचित्र ‘वरिष्ठ बलराम’ ले देशभरका सिनेमा हलमा उत्साहजनक अकुपेन्सी हासिल गरेको छ । दयाहाङ राई र विजय बराल स्टारर यो चलचित्रले पहिलो दिनदेखि नै दर्शकको उल्लेख्य साथ पाएको निर्माणपक्षले जनाएको छ ।
सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर चलचित्र ‘भाइरल गोर्खे’को गीत सार्वजनिक भएको छ । त्रिशला गुरुङ र दीपक लिम्बुको आवाज रहेको ‘बतासले उडाइ लाग्यो’ बोलको गीत निर्माण पक्षले सार्वजनिक गरेको हो ।
कलाकारहरुको भाइटिका तस्बिरमा
भाइटिकाको अवसर पारेर आजबाट प्रदर्शनमा आएको चलचित्र ‘वरिष्ठ बलराम’ले सकारात्मक प्रतिक्रिया पाएको छ ।
रहेनन् महाभारत सिरिजका कर्ण
‘एक्लो : वान’ — नेपाली सिनेमाको पहिलो साइन्स फिक्शन फिल्मको गीत ‘एक्लै बाँच्नु खुरु खुरु’ सार्वजनिक
स्व. श्रीकृष्ण श्रेष्ठको अमर प्रेमकथाको पुनर्जन्म
फिल्म ‘सोल्टिनी’ : अन्तर्जातीय प्रेम र सामाजिक अवरोधको कथा
नेपाली फिल्म उद्योगमा निर्माण लागत घटाउने दबाब बढ्दो