कर्माले उतारे मिलन चक्रे, ४५औँ भागमा नयाँ ट्विस्ट
वरिष्ठ कलाकार सुनिल थापाको निधन
गायक निर्मल दाहालको नयाँ गीत ‘आँसु’ सार्वजनिक
सलमान खानले नै रोजे अनुप विक्रम शाही, ‘ब्याटल अफ गलवान’मा १३ मिनेटको एक्सन सिन
गणेश जीडीको निर्देशनमा बनेको नयाँ म्युजिक भिडियो सार्वजनिक
“नेपाली संगीत क्षेत्र स्तब्ध: गायक प्रसान्त तामाङको निधन”
नायिका मलिका महत अभिनीत मिनी सिरिज 'टिन स्पिरिट'को 'सम्पूर्ण’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त गीतमा अपुर्भ तामाङ्गको आवाज र शब्द रहेको छ भने सङ्गीत मनिष गुरुङ्गले भरेका छन् । गीत 'जी.टु.वान डिजिटल'को अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।
'रमिताको पिरती'मा नायिका आना शर्मा मुख्य भूमिकामा छिन् । उनको साथमा चलचित्रमा नायकद्धय धिरज मगर र विनय श्रेष्ठलाई देख्न सकिन्छ । यही चलचित्रबाट गायक समीर श्रेष्ठ फिल्मको पर्दामा नायकको रूपमा उदाउँदै छन् ।
चर्चित साङ्गीतिक जोडी महेश काफ्ले र अस्मिता अधिकारीको 'सोलफुल यु.एस.ए म्युजिकल यात्रा' सफलतापूर्वक सम्पन्न भएको छ । यो जोडीले अमेरिकाको १५ भन्दा बढी शहरमा विभिन्न साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिएका हुन् ।
मंसिर १२ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘हर्ष’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक नयाँ पोस्टरमा चलचित्रका तीन मुख्य पात्र खगेन्द्र लामिछाने, वर्षा राउत र बालकलाकार साइमन वादीलाई प्रस्तुत गरिएको छ ।