2083 अश्विन 13, मंगलबार

सस्पेन्स, प्रेम र एक्सनले भरिएको ‘राम नाम सत्य’को ट्रेलर रिलिज

चलचित्र ‘राम नाम सत्य’को सस्पेन्स, प्रेम र एक्सनले भरिएको ट्रेलर आज सार्वजनिक गरिएको छ ।

ओबरहाउजन अन्तर्राष्ट्रिय छोटो चलचित्र महोत्सवमा नेपाली फिल्म ‘टेस्ट अफ वाटर’ छनोट

रिसल्ला प्रोडक्सन, एभरेस्ट फिल्म एकेडेमी र सिमल सिनेमाको सहकार्यमा निर्माण गरिएको नेपाली छोटो चलचित्र “टेस्ट अफ वाटर” जर्मनीमा आयोजना हुने प्रतिष्ठित ओबरहाउजन अन्तर्राष्ट्रिय छोटो चलचित्र महोत्सव (७२औँ संस्करण)मा आधिकारिक रूपमा छनोट भएको छ।

चलचित्र ‘हामी तीन भाइ’को ट्रेलर रिलिज

मधुुसुधन भट्टराई निर्देशित चलचित्र ‘हामी तीन भाइ’को ट्रेलर रिलिज भएको छ। सोमबार निर्माण टिमले ओएसआरको युट्युब च्यानलमार्फत ट्रेलर रिलिज गरेको हो।

चलचित्र ‘पाँच पाण्डव’को छायांकन प्रारम्भ

चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु भएको छ । सोमबार झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट चलचित्रको शुभ–मुहूर्त गर्दै छायांकन थालिएको हो ।

‘जिरो डिग्री’को पोखराबाट छायाङ्कन सुरु

‘जिरो डिग्री’को छायाङ्कन विधिवत् रूपमा सुरु भएको छ। मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस डार्क कमेडी चलचित्रको पहिलो शटमा दिग्गज कलाकार प्रकाश घिमिरे, अभिनेता विजय बराल, कलाकार राजन भुसाल र शारदा सिलवालले अभिनय गरेका थिए।

‘मितज्यू’को दोस्रो लुक्स सार्वजनिक गर्दै जेठ ८ गतेलाई सारियो प्रदर्शन मिति

चलचित्र ‘मितज्यू’को नयाँ प्रदर्शन मिती घोषणा गर्दै दोस्रो पोस्टर सार्वजनिक भएको छ। आइतबार नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले आगामी जेठ ८ गतेबाट चलचित्र प्रदर्शन गर्न घोषणा गरेका हुन्

‘हामी तीन भाइ’को गीत ‘झम्के फुली’को छायाङ्कन

चलचित्र ‘हामी तीन भाइ’ का लागि तयार गरिएको नयाँ गीत ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली…’ को छायाङ्कन भक्तपुरको गुण्डु क्षेत्रमा गरिएको छ । 

कर्माले उतारे मिलन चक्रे, ४५औँ भागमा नयाँ ट्विस्ट

कर्माले उतारे मिलन चक्रे, ४५औँ भागमा नयाँ ट्विस्ट

वरिष्ठ कलाकार सुनिल थापाको निधन

वरिष्ठ कलाकार सुनिल थापाको निधन

गायक निर्मल दाहालको नयाँ गीत ‘आँसु’ सार्वजनिक

गायक निर्मल दाहालको नयाँ गीत ‘आँसु’ सार्वजनिक