बहुप्रतिक्षित चलचित्र ‘जारी २’को ट्रेलरले दर्शकमाझ उच्च हाइप निर्माण गर्न सफल भएको छ । चलचित्रको सार्वजनिक ट्रेलरले निकै राम्रो प्रतिक्रिया सँगै २ दिनमा १० लाख बढी भ्युज पाएको हो ।
चलचित्र ‘हिमालयन गोल्ड’ निर्माणको घोषणा गरिएको छ। चलचित्रको काठमाडौँ स्थित कमलादी गणेस्थानमा शुभमुहुर्त गरिएको थियो ।
चलचित्र ‘वरिष्ठ बलराम’ले पाँच दिनमा दुई करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । कात्तिक ६ गते रिलिज भएको ‘वरिष्ठ बलराम’ले कात्तिक १० गतेसम्म दुई करोडभन्दा माथि ग्रस कलेक्सन गरेको निर्माता आशिष एच तामाङले जानकारी दिए ।
जारी :२ ले छोरीको जन्मपछि फेरि यी दुईजनाबीच आउने फाटोलाई चलचित्रको कथा बनाएको ट्रेलरबाट बुझ्न सकिन्छ।
माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परिवर्तन’को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरमा सुशिल श्रेष्ठको पावरफुल एक्सन देख्न सकिन्छ।
गत असोज ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र 'जेरी अन टप' ले आक्रामक अकुपेन्सीलाई निरन्तरता दिएको छ । जेरी अन टप'को अहिले सम्म वर्ल्डवाईड कलेक्सन १२ करोड माथि रहेको निर्माण पक्षले जनाएको छ ।
कार्तिक १४ गतेबाट रिलिज हुने पारिवारिक कथानक चलचित्र ‘परान’ले दर्शकहरूलाई फिल्मप्रति थप आकर्षित गराउन ‘मेरो परान’ नामक प्रतियोगिताको घोषणा गर्दै एक लाख पुरस्कार दिने भएको छ ।
हिजोबाट प्रदर्शनमा आएको चलचित्र ‘वरिष्ठ बलराम’ ले देशभरका सिनेमा हलमा उत्साहजनक अकुपेन्सी हासिल गरेको छ । दयाहाङ राई र विजय बराल स्टारर यो चलचित्रले पहिलो दिनदेखि नै दर्शकको उल्लेख्य साथ पाएको निर्माणपक्षले जनाएको छ ।
सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर चलचित्र ‘भाइरल गोर्खे’को गीत सार्वजनिक भएको छ । त्रिशला गुरुङ र दीपक लिम्बुको आवाज रहेको ‘बतासले उडाइ लाग्यो’ बोलको गीत निर्माण पक्षले सार्वजनिक गरेको हो ।
कलाकारहरुको भाइटिका तस्बिरमा