इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको दिल्लीस्थित निवासमा हृ'दयाघा'तका कारण नि'धन भएको छ। उनको असामयिक नि'धनले नेपाली सांगीतिक र चलचित्र क्षेत्रमा ठूलो क्ष'ति पुर्याएको छ। नेपालका कलाकार तथा पत्रकारहरूले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै श्र'द्धाञ्जली अर्पण गरेका छन्।