अभिनेत्री स्वस्तिमा खड्का पछिल्लो समय ब्यस्त नायिकाको रूपमा परिचित छिन् l दर्शकको नजरमा त वर्चस्व छिन् नै यसो त उनलाई ठुला ब्यानरका निर्माताहरू पनि चलचित्रमा खेलाउनका लागी लालायित छन् l
नेपाल आइडल सिजन २ का विजेता रबी ओड साङ्गतिक क्षेत्रको एक ब्यस्त नाम हो l
सामाजिक सञ्जाल टिकटकबाट प्रतिभा देखाएरै चर्चामा आएकाहरूले म्युजिक भिडियोमा राम्रै अवसर पाइरहेका छन् । यही सूचीमा पर्छन्, ट्विन्स दिदी बहिनी दमन्ता श्रेष्ठ र दीपा श्रेष्ठ ।यी दुईले टिकटकमा नृत्य गरेर भिडियोहरू पोष्ट गरे ।
अहिलेकी चर्चित र व्यस्त मोडलमा पर्ने करिश्मा चार वर्षअघिदेखि मात्रै म्युजिक भिडियो दुनियाँमा प्रवेश गरेकी हुन् ।
चलचित्र "अन्तराल" बाट डेब्यु अभिनेत्रीमा कलिउड क्षेत्रमा पाइला टेकेकी अभिनेत्री हुन्
टिक् टक बाट उदाएका कलाकार हुन प्रिज्मा प्रिन्सी र अमृत अमर l
रिल सँगै रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय निर्देशन र कन्सेप्टमा म्युजिक भिडियो "सुन्तलाको फुल" केही दीन अघि सार्वजनिक भएको थियो l
कलाकार सागर लम्साल उर्फ बलेलाई यती बेला कामको भ्याइ नभ्याई छ l
"मायालु तिमी कता छौ" बोलको गीत बाट चर्चामा आएकी गायिका हुन स्मिता दाहाल l
छोटो समयमै लोभलाग्दो सफलता हात पारेकी गायिका हुन् एलिना चौहान । ४ दर्जन बढी गीतमा स्वर दिइसकेकी एलिनाका ‘मिनिरल वाटर’, ‘मेरो परान’ लगायतका गीत चर्चित छन् ।