चलचित्र "अन्तराल" बाट डेब्यु अभिनेत्रीमा कलिउड क्षेत्रमा पाइला टेकेकी अभिनेत्री हुन् अशिष्मा नकर्मी l अधकट्टी, संरक्षण , मेला लगायतका चलचित्रमा काम गरेकी अशिष्माले विवाह पस्चात ठुलो पर्दामा त्यति देखिनन् l
तर केही समयको अन्तराल पछि उनी अभिनीत एक म्युजिक भिडियो सार्वजनिक भएको छ l "चल्यो मायाको बतास" बोलको म्युजिक भिडियोमा अभिनेता दिलीप रायमाझी सँग अशिश्माको देखिएकी छिन् l