चलचित्र ‘ब्लाइन्ड रक्स’का लागि शरीर घटाउने क्रममा ‘फिटनेस फ्रिक ‘ बनेकी बेनिशाले त्यसपछि आफूलाई मेन्टेन गर्दै आएकी छिन् ।उनको फिगर आकर्षक बनेको छ । आफूलाई निकै केयर गर्न थालेकी बेनिशाले ‘ब्लाइन्ड रक्स’मा गरेको अभिनयको पनि निकै चर्चा भयो । चलचित्रले उनलाई पहिलो पटक सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड दिलाउन पनि सफल भयो । तर, हलमा दर्शक तान्न भने सकेन
नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री र तथा चलचित्र निर्मात्री हुन् करिश्मा मानन्धर l उनी नेपाली रजतपटमा सबैभन्दा सुन्दर नायिकाका रूपमा समेत चिनिन्छिन् ।
म्युजिक भिडियो "फुटेको चुरा" १० मिलिएन पुगेको खुसीमा निर्माण टिमले सेलिब्रेसन गरेका छन् l बिहीबार काठ्मान्डौको मोक्षे
"हाउडे माया" गायिका सिर्जना खत्री यति बेला नेपाली पप आधुनिक संगीतमा रुचाइएको नाम बनेको छ। विशेष गरी स्टेजमा बिन्दास पारामा गीत गाएर प्रस्तुत हुने उनी आफ्नो फरक शैलीको गीत र प्रस्तुतीकरणकै कारण दर्शकको नजर र आयोजकको मागमा पर्छिन्।
रंगहरुको पर्व होली अर्थात फागू पूर्णिमा आज पहाडी र हिमाली भूभागमा भव्य रुपमा मनाइएको छ । यसैक्रममा, नेपाली चलचित्रका कलाकारहरुले पनि होली मनाएका छन् l यस्तो रह्यो कलाकारहरुको होली
कोरोना कहरका कारण यस वर्षको होली पनि अभिनेत्री प्रियङ्का कार्की आफ्नै घरमा मनाएकी छिन् l श्रीमान्
अभिनेत्री तथा मोडेल एलिजा गौतमको हिजो जन्मदिन परेको थियो l २७ वर्ष पार् गरी २८ मा टेकेकी एलिजाले जन्मदिनको अवसर पारेर बानेश्वर स्थित पाच्तारे "एभरेस्ट" होटेलमा पार्टी आयोजना गरेकी थिइन l उक्त पार्टीमा सिनेकर्मिदेखी राजनितिग्य जस्ता विशिष्ट ब्यक्तिवहरुको उपस्थिति रहेको थियो l
कमेन्टमा सकारत्मक प्रतीकृया पाइरहेको उक्त गीतलाई हाल सम्म एक लाख पच्चपन् हजार जनाले हेरीसकेका छन् l भने गीत यूट्युबको ट्रेन्डिङमा पनि परेको छ l
अभिनेता नाजिर हुसेन र रियासा दाहालको अभिनय म्युजिक भिडियो सार्वजनिक भइसकेको छ l "माया हो" बोलको म्युजिक भिडियो हिजो बिहीबार युट्युबमा
कोरोना महामारीको कारण ठप्प भएको चलचित्र नगरीमा पछिल्लो समय चहलपहल सुरु हुन थालेको छ । केही चलचित्रहरु हलमा रिलिज भएका छन् भने चलचित्र छायाँकन र घोषणा पनि धमाधम हुन थालेको छ । य