अभिनेत्री तथा मोडेल एलिजा गौतमको हिजो जन्मदिन परेको थियो l २७ वर्ष पार् गरी  २८ मा टेकेकी एलिजाले जन्मदिनको अवसर पारेर बानेश्वर स्थित पाच्तारे "एभरेस्ट" होटेलमा पार्टी आयोजना गरेकी थिइन l उक्त पार्टीमा सिनेकर्मिदेखी राजनीतिज्ञ जस्ता विशिष्ट ब्यक्तिवहरुको उपस्थिति रहेको थियो l

एलिजाको जन्मदिनमा नायिका आँचल शर्मा, डाक्टर उदिप श्रेष्ठ, कलाकार निर्मल शर्मा, गायक प्रकाश सपुत, दुर्गेश थापा, निर्देशक शिव बिक लगायत पुगेका थिए । सो कार्यक्रममा केट काट्दै एलिजाले उद्धव भट्टराईलाई २५ हजार सहयोग पनि गरेकी थिइन l कलाकार उद्धव केही समय देखी बिरामी अवस्थामा रहेका थिए l  

cine pati cine pati cine pati cine pati cine pati cine pati