चलचित्र ‘ब्लाइन्ड रक्स’का लागि शरीर घटाउने क्रममा ‘फिटनेस फ्रिक ‘ बनेकी बेनिशाले त्यसपछि आफूलाई मेन्टेन गर्दै आएकी छिन् ।उनको फिगर आकर्षक बनेको छ । आफूलाई निकै केयर गर्न थालेकी बेनिशाले ‘ब्लाइन्ड रक्स’मा गरेको अभिनयको पनि निकै चर्चा भयो । चलचित्रले उनलाई पहिलो पटक सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड दिलाउन पनि सफल भयो । तर, हलमा दर्शक तान्न भने सकेन ।

बेनिशाले यसअघि अभिनय गरेका चलचित्रहरू पनि बक्स अफिसमा कमजोर नै थिए । केही दीन अघि नयाँ चलचित्र "प्रेमगन्ज" साइन गरेकी बेनिशाको "भाडाकुटी" पनि रिलिजको तयारीमा रहेको छ l 

 

cine pati cine pati cine pati cine pati cine pati cine pati