अभिनेता नाजिर हुसेन र रियासा दाहालको अभिनय म्युजिक भिडियो सार्वजनिक भइसकेको छ l "माया हो" बोलको म्युजिक भिडियो हिजो बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो lगीतमा एरेन्ज/ मिक्सिङ मास्टरिङ् उदय राज पौडेल र जोशुआ भोलानको रहेको छ l
भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् l सम्पादन र कलरिङ् विकास धमलाको रहेको छ l