कोरोना कहरका कारण यस वर्षको होली पनि अभिनेत्री प्रियङ्का कार्की आफ्नै घरमा मनाएकी छिन् l श्रीमान् आयुशमान देश राज जोशी सँग होली मनाएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् l तस्बिरमा आयुशमान र प्रियङ्काको होली l
cinepati.com