नेपाल आइडल सिजन २ का विजेता रबी ओड साङ्गतिक क्षेत्रको एक ब्यस्त नाम हो l ओडले गाएका गीत चौबन्दीमा सजिएकी,दुई कौडीको बुद्दी ,घरमा कुरा लगायत गीतहरू चर्चित छन् l रबी नेपाल आइडलमा आउनु अगाडि धनगढीमा दोहोरीमा गाउँथेँ । उनी चार वर्ष देखि संगीतमा सक्रिय थिए ।
रबी नेपाल आइडलमा आउनु अगाडि धनगढीमा दोहोरीमा गाउँथेँ ।