अभिनेत्री स्वस्तिमा खड्का पछिल्लो समय ब्यस्त नायिकाको रूपमा परिचित छिन् l दर्शकको नजरमा त वर्चस्व छिन् नै यसो त उनलाई ठुला ब्यानरका निर्माताहरू पनि चलचित्रमा खेलाउनका लागी लालायित छन् l

यती बेला स्वस्तिमालाई भ्याइ नभ्याई छ l  चलचित्रको छायाङ्कनमा  कहिले नाटकमा त कहिले ब्राण्डएम्बेस्डरमा l समय अनुसारको मागमा परेकी खड्का आज नयाँ कम्पनी "मुकुन्डो"को ब्रान्डएम्बेस्डरमा नियुक्त भएकी छिन् l

cine pati cine pati cine pati cine pati cine pati