अहिलेकी चर्चित र व्यस्त मोडलमा पर्ने करिश्मा चार वर्षअघिदेखि मात्रै म्युजिक भिडियो दुनियाँमा प्रवेश गरेकी हुन् । करिश्माले पहिलो भिडियोको गीत वसन्त थापा र लक्ष्मी मल्लले गाएका थिए भने श्रीकृष्ण बम मल्लको शब्द थियो ।
त्यो तीज गीत निकै चलेपछि उनको डिमान्ड बढ्न थाल्यो ढकालले पछाडि फर्केर हेर्न परेन l रातो कुर्थामा सजिएकी डिम्पल वाली करिश्मा ६ तस्विरमा :