किरण भुजेल आधिकारीक यूट्युब च्यानल बाट केही दीन अघि गीत "सुनन" सार्वजनिक गरिएको थियो l किरण भुजेल र रचना रिमालको आवाज रगेको यस म्युजिक भिडियोमा गायक भुजेल सँगै जेनिशा अधिकारी फिचर्ड छन् l शान थापाको निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् l सोही भिडियोका जोडी किरण र जेनिशा ६ तस्बिरमा :

शान थापाको निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् l सोही भिडियोका जोडी किरण र जेनिशा ६ तस्बिरमा :

cine pati cine pati cine pati cine pati cine pati cine pati