कलाकार सागर लम्साल उर्फ बलेलाई यती बेला कामको भ्याइ नभ्याई छ l म्युजिक भिडियोमा माग बढे सँगै प्रिज्मा  र प्रिन्सी सँगको जोडीमा बलेको नाम अगाडी नै जोडिन्छ l दर्शकको माग अनुसार हो या सागरको सो इछ्या हो l

उनी आफ्नै लगानीमा म्युजिक भिडियो गर्दै छन् l त्यो पनि प्रिज्मा प्रिन्सीलाइनै राखेर l "चाइनाको रेल" बोलको म्युजिक भिडियोको सुटिङमा ब्यस्त सागर र ट्विन्स् दिदीबहिनी प्रिज्मा प्रिन्सी तस्बिरमा : 

cine pati cine pati cine pati cine pati cine pati cine pati