टिक् टक बाट उदाएका कलाकार हुन प्रिज्मा प्रिन्सी र अमृत अमर l यी जोडी फिचर्ड म्युजिक भिडियो 'दाउ लागेमा बिहे गरौला' केही दीन अघि सार्वजनिक भएको थियो l  गीतमा सम्राट् चौलागाई  र रचना रिमालको आवाज रहेको छ l गायक सम्राट्कै शब्द र संगीत गीतमा समावेश छ l

कृष्ण बिकको एरेन्ज ,सिलन लम्सालको सम्पादन ,साजन शाहको मिक्सिङ रहेको गीतको भिडियोलाई सुरेन्द्र बस्यालले निर्देशन र कोरीयोग्राफी गरेका हुन l भिडियोलाई नवराज उप्रेतीले छायाङ्कन गरेका छन् l

cine pati cine pati cine pati cine pati cine pati cine pati