2081 बैशाख 20, विहिबार

'हेरा फेरि ३' बन्दै: दोहोरोएलान् पुराना कलाकार ?

२० वर्ष अघिको चलचित्र 'हेरा फेरि' को तेस्रो भाग निर्माण हुने बताएका छन् ।

ताज बिसाएर कोरोना संक्रमितको सेवामा मिस इङ्ल्यान्ड

पेसाले चिकित्सक रहेकी उनी आफ्नो ताज बिसाएर कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचारका लागि खटिने भएकी हुन् ।

कोरोना सङ्क्रमित अमेरिकी गायक जोन प्राइनको मृत्यु

अमेरिकी गायक जोन प्राइनको मृत्यु भएको छ । गत महिना कोरोना सङ्क्रमणको लक्षण देखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।

कोरोनाविरुद्धको कार्यक्रमको लागी ३.५ करोड उठाइन् गागाले

विश्वभर चर्चित अमेरिकी पप गायिका लेडी गागा कोरोनाभाइरस विरुद्धको लडाइँमा निकै जागरूक भएर लागी परेकी छिन् ।

भारतीय अभिनेत्री जोआ मोरानीलाई कोभिड-१९ पोजेटिभ

भारतीय अभिनेत्री जोआ मोरानीलाई कारोनाभाइरसको सङ्क्रमण भएको छ ।

अस्पतालबाट डिस्चार्ज भए लगत्तै कनिका विरुद्ध मुद्दा दायर

१५ दिन अस्पतालमा उपचार गरेर उनी घर फर्किएकी उनिबिरुद्ध सार्वजनिक रूपमा कोरोनाभाइरस फैलाएको आरोपमा मुद्दा हालिएको छ ।

सलमान खान भन्छन्, 'तपाईँहरू धेरै बहादुर नबन्नुस्'

तपाईँहरू धेरै बहादुर नबन्नुस् । जो डराउँछ सम्झ ऊ बाँच्छ र उसले धेरैलाई बचाउँछ पनि ।

'एभेन्जर्स' अभिनेत्री अनर ब्ल्याकम्यानको मृत्यु

बेलायतकी चर्चित अभिनेत्री अनरको ९४ वर्षको उमेरमा आफ्नै घर 'ससेक्स' मा मृत्यु भएको हो ।

फिल्मसँग जोडिएका १ लाख मजदुरलाई अमिताभ बच्चनको सहयोग

उनले जनचेतना फैलाउने मात्र नभएर फिल्म क्षेत्रसँग जोडिएका १ लाख मजदुरलाई सहयोग गर्ने बताएका छन् ।

छैटौं पटक कोरोना रिपोर्टको पर्खाईमा गायिका कनिका

आफ्नो परीक्षण रिपोर्टमा गल्ती भएको बताउँदै आएकी उनले ५ पटक सम्म टेस्ट गर्दा पनि रिपोर्ट पोजेटिभ नै आएको छ ।