2082 अश्विन 25, शनिबार

शाहरुख र अनुष्का अभिनित ‘जब ह्यारी मिट सेजल’को पोस्टर सार्वजानिक 

बलिउड अभिनेता शाहरुख खान र अनुष्का शर्मा अभिनित चलचित्र ‘जब ह्यारी मिट सेजल’को पोस्टर सार्वजनिक भएको छ ।

बाख्राकाे जस्तो आवाज भन्दै प्रतियोगीताबाट हटाइयो साकिरालाई

विश्वप्रसिद्ध पपगायिका साकिरालाई नचिन्ने प्राय कम नै छन्  । उनको गायन शैली , आवाज र स्टेजमा दिने प्रस्तुतीको कारण उनको चर्चा हुने गर्दछ । कोलम्बियामा जन्मिएकी गायिका साकिरालाई बाख्राको आवाज भनिएर एक प्रतियोगीताबाट हटाइएको थियो ।  

रक्सीको मातमा संजय श्रीदेवीको कोठामा पुगेपछि विवाद 

बलिउड अभिनेता संजय दत्त धेरै विवादमा मुसिने मध्येका एक कलाकार हुन । उनी प्राय नकारात्मक कुराले बढि चर्चामा आउने गर्दछन् । केहि समय अघिमात्र जेलबाट मुक्त भएका संजय यतिबेला आफ्नै बायोपिकमा बन्न लागेको चलचित्रको लागी व्यस्त छन् । चलचित्रकै सुटिङको कारण उनको धेरै नायिकाहरुसंग सम्बन्ध बिग्रीएको कुरा बाहि

दंगल गर्ल जायराको कार र्दुघटना 

बलिउड चलचित्र दंगलकी बाल कलाकार जायरा वसीम कार र्दुघटनामा परेकी छिन् । शुक्रबार राती साथीहरुसंग जायरा गाडीमा सभार थिइन । त्यसैमा डाइबरले गाडीको गति सन्तुलन गर्ने नसकेपछि र्दुघटना भएको बताइएको छ ।  

अक्षयको ‘टोइलेट ः एक प्रेम कथा’को ट्रेलर सार्वजानिक (भिडियो सहित)

बलिउड अभिनेता अक्षय कुमार अभिनित नयाँ चलचित्र ‘टोइलेट ः एक प्रेम कथा’को ट्रेलर सार्वजानिक भएको हो ।

अब थ्रीडिमा ‘देवदास’ हेर्न पाउने 

बलिउड अभिनेता शाहरुख खान, अभिनेत्री ऐश्वर्या राय र माधुरी दिक्षित अभिनित चलचित्र ‘देवदास’ अब थ्रीडीमा प्रदर्शन हुने भएको छ ।