2082 अश्विन 25, शनिबार

‘बाहुबली’प्रभासलाई मार्न ‘कटप्पा’ बने वरुण

चलचित्र ‘बाहुबली २’ले बक्स अफिसमा ५० दिन भन्दा बढी बिताइसकेको छ भने अझै भारतमा १००० भन्दा बढी  हलहरुमा चलिरहेको छ । भारतमा ‘बाहुबली २’ले नेट ५१० करोडको कमाई गरिसकेको छ ।

दंगलपछि ‘ठग्स अफ हिन्दुस्तान’को लागी यसरी परिवर्तन हुँदै छन् आमिर खान 

बलिउड अभिनेता आमिर खानलाई जति उनको अभिनय कलाले चिनिन्छ् उति नै उनी मिस्टर परफेक्शनिस्टले पनि परिचित छन् । आफूले निवार्ह गर्ने जुनै पनि चलचित्रमा मेहनत गर्ने आमिर मौसमको बदलाव जसरी नै आफ्नो शरीरलाई परिवर्तन गरिरहेका हुन्छन् ।

दिपिका हलिउड अवार्डमा मनोनित 

 मोडलिङबाट बलिउड हुदैँ हलिउड प्रवेश गरेकी अभिनेत्री दिपिका पादुकोण  हलिउडको एक अवार्डको मनोनयमा परेकी छिन् । उनले हलिउड अभिनेता भिन डिजेलसँग ’एक्सएक्सएक्सः द रिटर्न अफ द ज्याण्डर केज’ बाट हलिउडमा डेब्यू गरेकी थिइन् ।

शाहरुखकी राधा बनिन् अनुष्का 

बलिउड अभिनेता शाहरुख खान र अनुष्का शर्मा स्टारर फिल्म ’जब हेरी मेट सेजल’ को पहिलो गीत रिलिज भएको छ। ’राधा’ बोलको यस गीतमा सुनिधि चौहान र शाहिद माल्या को आवाज रहेको छ ।

दिनेश र नम्रता गर्दै छन् ‘टकिला सनराइज’मा आदित्यलाई ल्याउने तयारी,आर्यन भने आउट!

दिनेश राउत र आर्यन सिग्देलको सम्बन्ध चिसिएको निकै समय भैसकेको छ। अभिनेता आर्यन सिग्देलले निर्देशक दिनेश राउतलाई फेसवुकमा ब्लक हानेको कुराले मीडियामा केहि समय अगाडी निकै राम्रो चर्चा पायो। चलचित्र ‘पर्व’ बाट दिनेश राउत क्याप बाट बाहिरिएका आर्यन यतिबेला रेखा थापा क्यापमा प्रवेश गरेका छन् ।

‘बाहुबली’ प्रभासको बलिउड यात्रा

चलचित्र ‘बाहुबली–२’ रिलिज भएसँगै अभिनेता प्रभासको व्यस्तता बढ्दो छ । उनको बिषयमा बिभिन्न खबरहरु बाहिरिरहन्छ । त्यस मध्यको यतिबेला प्रभासले बलिउड डेव्यु गर्ने खबरले चर्चा पाइरहेको छ । प्रभासलाई निर्माता करण जाहेर र निर्देशक रोहित शेट्टी  मिलेर बलिउडमा डेव्यु गराउने खबरले बाहिरिएको छ । भारतको एक मिडिय

बक्स अफिसमा कमजोर सलमानको ‘ट्युवलाइट’

बलिउड अभिनेता सलमान खान अभिनित प्राय चलचित्रहरु इदको बेला प्रदर्शन हुने गर्दछ । इदमा प्रदर्शन भएको सलमान अभिनित चलचित्रहरु हिट नै छन् । तर, यस बर्ष प्रदर्शन भएको चलचित्र ‘ट्युवलाइट’ भने बक्स अफिसमा सफल हुन सकेन् ।

पाकिस्तानीसँग बिवाह गर्दै छिन् आलिया भट्ट

बलिउड अभिनेत्री आलिया भट्टले पाकिस्तानी सेनासँग बिवाह गर्ने भएकी छिन् । चलचित्र ‘राजी’को तयारीमा लागीरहेकी आलिया उक्त चलचित्रमा कश्मिरी युवतीको भुमिकामा देखिने भएकी हुन । जसमा उनी पाकिस्तानी सेनाको श्रीमतीको रुपमा प्रस्तुत हुने छिन् ।

कपिल शोमा फर्किए चन्दु चायवाला 

केही समय अघि भारतको चर्चित सो द कपिल शर्मा शोमा कलाकार चन्दन प्रभाकर अर्थात् चन्दु चायवाला फर्किएका छन् । शो कै अर्का कलाकार सुनील ग्रोवरलाई रक्सीको मातमा कपिलले कुटपिट गरेको कारण उनीसँगै चन्दन शोबाट बाहिरिएका थिए ।

ट्युबलाइटमा मेरो भूमिका कसैले गर्न सक्दैन् :- सलमान खान

बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र 'ट्युबलाइट' यति बेला हलहरुमा प्रदर्शन भइरहेको छ । बक्स अफिसको साथै समिक्षकको पनि राम्रो साथ नपाएको ट्युबलाइटमा सलमानले मानसिक सन्तुलन कम भएको युवकको भूमिकामा देखिएका थिए ।