2081 बैशाख 16, आईतबार

'थलाइवी'मा कङ्गनासँग एनटिआरले काम नगर्ने

यसैबिच चलचित्रमा दक्षिण भारतीय स्टार एनटिआर जुनियरले काम गर्न अस्वीकार गरेको खबर सार्वजनिक भएको छ । चलचित्रमा उनलाई एनटिआरका हजुरबुबा एनटी रामा रावको भूमिकाका लागि प्रस्ताव गरिएको थियो ।

गोविन्दालाई मन नपरेको 'अंखियो से गोली मारे'को रिमेक

गीतको रिमिक्सलाई  दर्शकहरूले मन पराइरहेको भएता पनि अभिनेता गोविन्दालाई मन परेको छैन ।

ॠतिकको 'सुपर ३०' को सिक्वेल बन्ने

ॠतिक रोशन स्टारर बलिउड चलचित्र 'सुपर ३०' ले भारतीय बक्स अफिसमा व्यापारिक सफलता पाएसँगै चलचित्रको सिक्वेल बन्ने भएको छ ।

अनु मलिकलाई यौन शोषणको आरोप: बाहिरिए ‘इन्डियन आइडल’बाट

भारतका वरिष्ठ सङ्गीतकार अनु मलिकलाई यौन शोषणको आरोप लागेको छ । यौन शोषण विरुद्धको मिटु मुभमेन्टको चर्चा सँगै विश्व भरबाट लोकप्रिय कलाकार देखी समाजमा गिने चुनेका व्यक्तिहरूले गरेको यौन शोषणको पर्दा खुल्दै आएको छ ।

अजयको १००औँ फिल्म ‘तानाजी’ विवादमा

बलिउड अभिनेता अजय देवगनको १००औँ चलचित्र ‘तानाजी’को ट्रेलर सार्वजनिक भएसँगै विवादमा तानिएको छ ।

अर्जुन र मेहर जेसियाको सम्बन्ध विच्छेद

भर्खर बलिउड अभिनेता अर्जुन रामपाल र मोडल मेहर जेसियाको औपचारिक रूपमा सम्बन्ध विच्छेद भएको खबर बाहिरिएको छ । आफूहरू अलग रहेको कुरा भने रामपालले गएको वर्ष नै घोषणा गरेका थिए ।

१ बिलियन डलर कमाएको 'जोकर'को सिक्वेल आउने

विश्व बक्स अफिसमा १ बिलियन डलर कमाउन सफल हलिउड चलचित्र 'जोकर' दोस्रो श्रृंखला निर्माण हुने भएको छ ।

मिस्टर पर्फेक्सनिस्ट आमिर भन्छन् , बजेटले फिल्म चल्दैन

यसै विषयमा बलिउडका मिस्टर पर्फेक्सनिस्टको रूपमा चिनिएका अभिनेता आमिर खानले दर्शक चलचित्रको बजेट हेरेर हलमा आउँदैनन् भनेका छन् । एउटा चलचित्र चल्न र सफल हुन दर्शकको मन जित्न सक्नुपर्छ भन्नेमा जोड दिएका छन् ।

'तानाजी' ट्रेलर रिलिज: फिल्ममा १२ वर्ष पछी काजोल र अजय एकसाथ(भिडियो)

चलचित्र ‘तानाजी द अनसंग वारियर’को ट्रेलर सार्वजनिक भएको छ । तानाजी मालुसरेको जिन्दगीमा आधारित रहेको यस चलचित्र बायोग्राफिकल पिरियड ड्रामा हो ।

साहिदको ‘जर्सी’मा म्रुनल ठाकुर

‘कबिर सिंह’ बाट छुट्टै किसिमको चर्चा कमाएका बलिउड अभिनेता साहिद कपुरको माग बलिउडमा निकै बढेको छ ।