2081 बैशाख 7, शुक्रबार

'कबिर सिंह' बन्यो साहिदको सय करोड कमाउने पहिलो चलचित्र

यतिबेला बलिउडमा साहिद कपुरको चर्चा निकै माथी पुगेको छ । उनि अभिनित चलचित्र ‘कबिर सिंह’ले बक्स अफिसमा तहल्का त मच्चाइरहेकै छ साथमा साहिदको अभिनयको तारिफ निकै भएको छ ।

आदित्यको भिडियो सन्देश, असार २१मा कन्सर्ट पक्का

नेपाली मूलका बलिउडका ख्याति प्राप्त गायक उदित नारायण झाका सुपुत्र गायक, अभिनेता आदित्य नारायण झा कन्सर्टका लागि नेपाल आउने खबरले उनका फ्यानहरू माझ निकै उत्सुकता बढेको छ ।

बलिउडका ‘क्युट कपल’ टाइगर र दिशाको ब्रेकअप ?

दुईको ब्रेक अप भएको खबर सार्वजनिक भएको छ । पछिल्ला केही हप्तादेखि उनीहरू दुवै आफ्नो सम्बन्धका बारेमा निकै गम्भीर देखिएका छन् भने पिंकभिलामा प्रकाशित एउटा रिपोर्टका अनुसार दिशा र टाइगरले छुट्टिने निर्णय गरिसकेका छन् ।

यस्तो छ अमिताभको 'गुलाबो सिताबो’को लुक्स

‘गुलाबो सिताबो’को छायाङ्कनमा व्यस्त बलिउडका महानायक अमिताभ बच्चनको फरक अनि जोकोहिलाई सजिलै चिन्न गाह्रो पर्ने अवतार सार्वजनिक भएको छ ।

बुद्धको हातमा बसेर फोटो खिच्दा ताहिराको आलोचना: मागिन् माफी

आयुष्मानकी श्रीमती ताहिरा कश्यप यति बेला निकै आलोचित बन्नु का साथै ट्रोलको सिकार भएकी छिन् । लेखक तथा निर्देशक ताहिराले पारिवारिक भ्रमणका समयमा बुद्धको प्रतिमामा बसे फोटो खिचाएकी थिइन् जसको कारण उनले आलोचना खेप्नु परेको छ ।

लन्डनको म्याडम तुसादमा प्रियंकाको मैनको मुर्ती

बलिउड तथा हलिउड चलचित्रका दर्शक र कलाकारका फ्यानहरूलाई म्याडम तुसाद कुनै नौलो नाम होइन । यो म्युजियम यस्तो ठाउँ हो बलिउड र हलिउडका चर्चित कलाकारको मैनको स्ट्याच्यू छ ।

नानालाई ‘क्लीन चिट’ दिइएपछी तनुश्रीले मागिन् मोदीको साथ

यो कदमले आफूलाई अन्यायमा पारेको भनी तनुश्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सहयोग मागेकी छिन् ।

दीपिका बनिन् विश्वकै सुन्दरी महिला: पछि परे स्कारलेट, एन्जेलिना र बेयोन्से

'अब्जर्भर डन' मा हालै प्रकाशित समाचार अनुसार विश्वकै सुन्दरी मानिने हलिउड नायिकाहरू स्कारलेट जोनसन, एन्जेलिना जोली, बेयोन्सेलाई समेत पछि पार्दै दीपिका अग्र स्थानमा पुगेकी हुन् ।

प्रभास स्टारर 'साहो'को निर्माणमा तीन दर्जन गाडी ब्लास्ट

एक्सन चलचित्रमा गाडी उडाउने, पड्काउने काममा बलिउडका रोहित शेट्टी एक नम्बरमा गनिन्छन् । उनी एउटा चलचित्रमा करिब दर्जन गाडी उडाउँथे तर अहिले आएर उनलाई पछि पारेका छन् 'साहो' का निर्देशक सुजीतले ।

ऋतिकको 'सुपर ३०' प्रदर्शन रोक्न आईआईटी विद्यार्थीको दवाव

जुलाई १२को रिलिज मिति तोकेर अगाडी बढिरहेको यस चलचित्रको प्रदर्शन रोक्न आईआईटीका विद्यार्थीहरू तयारी गरिरहेको जानकारी आएको छ ।