2081 बैशाख 7, शुक्रबार

रेखा र भुवनको सम्बन्ध, मिडिया अघि मात्र ठिक्क ? 

 सदाबहार अभिनेता भुवन केसी र अभिनेत्री रेखा थापाको पछिल्लो केही समय देखि सम्बन्ध खासै राम्रो छैन ।

'रामकहानी' र 'राेज'बिच  संयाेग कि दुस्मनी ? 

यो साता एकसाथ दुई चलचित्र ‘राकहानी’ र ‘रोज’ प्रदर्शनमा आउँदै छन् । यति बेला यो दुवै टिम आफ्नो आफ्नो चलचित्र प्रमोसनमा व्यस्त छन् । प्राय जसो हरेक साता चलचित्रहरू जुधिरहेका हुन्छन् ।

पल, पूजा र सुदर्शनबिच यो कस्तो टकराब ? 

गत वर्ष ‘म यस्तो गीत गाउँछु’बाट चर्चित बनेको जोडी हो– पल शाह र पूजा शर्मा । अन्तरवार्ता होस या चलचित्रमा यी जोडी

जम्बो टिमको हिरोइन बन्दा चम्किए प्रियंका र बर्षा

अभिनेत्री प्रियंका कार्कीले बुधबार आयोजित फिल्म दाल भात तरकारीको पत्रकार सम्मेलनमा आफूले राम्रो काम गर्न सकेको खण्डमा एउटा सिनेमा भित्र ५ मिनेट भूमिका नै भएपनि दर्शकले नोटिस गर्ने बताइन् । अभिनेत्री बर्षा राउतको भनाई पनि यस्तै थियो ।  जम्बो टोली, हुलमुल टिमसँग काम गर्दा घाटा लाग्छ भनेर सोच्ने कलाकार पनि छन् । जस्तो, अभिनेत्री आँचल शर्मा । उनले त खुलेरै शत्रु गतेमा काम गर्दा घाटा लागेको बताएकी थिइन् । 

प्रदीप भन्छन् ‘ पूजाको रामकहानी रिलिजबारे थाहा थिएन् ’ 

चलचित्र प्रेमगीतबाट जोडिएका हुन् अभिनेता प्रदीप खड्का र अभिनेत्री पूजा शर्मा । यी दुई कलाकारको पहिलो सफल चलचित्र नै प्रेम गीत हो । यही चलचित्रबाट दुवैको चर्चा चुलियो पनि तर

के पूजालाई थियो आँचलको यस्तो व्यङ्ग्य ?

पछिल्लो केही दिन यता नायिका आँचल शर्मा विवादमा मुसिएकी छिन् । नायक पल शाहसँगको सम्बन्धको कारण चर्चामा आएकी आँचल प्राय सामाजिक सञ्जालमा आफ्नो विचारहरू पोस्ट गर्दिनन् ।

रेखाको खुलासा ‘छवि र शिल्पाको बिहे भएको २ वर्ष भयो!’ 

सिने नगरीमा पछिल्लो केही वर्ष यता निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको विवाहको निकै चर्चा हुने गरेको छ ।

‘रामकहानी’सँग जुध्ने फिल्ममाथि पूजाको आक्रोश कि व्यंग ? 

चलचित्र ‘प्रेमगीत’बाट चर्चामा आएकी नायिका हुन् –पूजा शर्मा । गत वर्ष उनी अभिनीत ‘ म यस्तो गीत गाउँछु’ प्रदर्शनमा आएको थियो ।

आँचलको हातमा छैन फिल्म, भन्छिन् ‘हतार गर्दिन’ 

चलचित्र ‘नाई न भन्नु ल ४’बाट सिने नगरीमा डेव्यु गरेकी नायिका हुन् आँचल शर्मा । उनको गत वर्ष दुई चलचित्र ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ प्रदर्शनमा आए ।  जोनी जेन्टलम्यानले अपेक्षा अनुरूप कमाई गर्न नसके पनि शत्रु गतेले भने बक्स अफिसमा हंगामा मच्चाएको थियो ।

किन चल्नु पर्छ मलिना र मनिसको लागी ‘तिमि हुन्छौ..’ ? 

चलचित्र ऋतुबाट कलाकारिता यात्रा सुरु गरेकी अभिनेत्री हुन् मलिना जोशी । सन् २०११ मा मिस नेपालको उपाधि जितेसँगै सिने नगरीमा उनको यात्रा सुरु भएको हो ।