गएको बर्षको सर्वाधिक कमाउनेमा रेर्कड बनाउन सफल चलचित्र हो –छक्का पञ्जा । चलचित्र प्रदर्शन हुनु अगाडी नै यसको गीतसंगीतले राम्रै बजार तताएको थियो । ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा सबैभन्दा धेरै बिधाको नोमिनेसमा परेको चलचित्र ‘छक्का पञ्जा’ टिमले कार्यक्रममा पुग्दा राम्रै आशा बोकेर आएको देख्न सक
नेपाली सिनेमा उद्योगका महानायक हुन राजेश हमाल । २०४६ सालमा चलचित्र ‘युग देखि युग’ सम्मबाट चलचित्रमा डेव्यु गरेका राजेशले अहिले सम्मको अवधिका झन्डै तीन सय भन्दा बढि चलचित्रमा काम गरिसकेका छन् ।
२०७२ सालमा चलचित्र ‘प्रेमगीत’ प्रदर्शन भएको थियो । सुदर्शन थापाको निर्देशन, सन्तोष सेनको निर्माणमा बनेको चलचित्रमा नायिका पूजा शर्मा र नायक प्रदिप खड्काको मुख्य भूमिका रहेको थियो । चलचित्र प्रदर्शन भएसँगै यता दर्शकले ‘प्रेमगीत’लाई रुचाए भने उता चलचित्रको टिम बिचको दुरी बढ्दै गयो ।
पछिल्लो केहि दिन देखि ‘प्रेमगीत २’ र ’म यस्तो गीत गाउँछु’ को कारण गसिप बजार तातेको छ । २०७२ मा एकसाथ फिल्म ‘प्रेमगीत’ बनाएका थिए सुदर्शन थापा र सन्तोष सेनले । सेनको निर्माणमा थापाले निर्देशन गरेको फिल्म प्रदर्शन लगत्तै टिम फुटेको हल्ला चल्यो। गसिपको विषय बनेको प्रेमगीत युनिटको खबर निर्देशक र निर्मा
पछिल्लो समयको हट केक हुन् प्रियंका कार्की । अभिनयले पोख्त प्रियंकाको चलचित्र व्यवसायिक रुपमा सफल नभएपनि पनि उनी भने विभिन्न विवादले चर्चामा रहन्छिन् । छोटो समयमा नेपाली सिनेमा जगतमा आफ्नो छ्ुट्टै पहिचान बनाएकी कार्की यतिबेला प्रेम सम्बन्धको कारण चर्चामा छिन् ।
चलचित्र गाजलुबाट डेव्यु गरेकी मिस नेपाल श्रृष्टि श्रेष्ठ अभिनित चलचित्र लाउरेको यतिबेला छायाँकन भइरहेको छ । सुनिल रावलको निर्माण रहेको चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गरिरहेका छन् ।
यही असार १६ गतेबाट देशव्यापी रूपमा चलचित्र ‘कारखाना’ प्रदर्शनमा आउदैँ छ ।‘कारखाना’ प्रमोसनको लागी यति बेला चलचित्रका मुख्य पात्र नायिका बर्षा सिवाकोटी र नायक सुुशिल श्रेष्ठलाई भ्याई नभ्याई छ । दुवै भन्छन् ‘यही बेला त हो नि आफूले गरेको कामलाई सबै माझ पुर्याउने । यो बेला दौडदुप गरेको पनि रमाइलो लाग्द
थिएटर हुँदै चलचित्रमा प्रवेश गरेकी नायिका हुन् – मेनुका प्रधान । मिडियामा त्यति नदेखिए पनि उनको व्यस्तता चलचित्रमा भ्याइनभ्याइ छ । अब्बल अभिनयको पहिचान बनाएकी मेनुका प्रधानलाई भने आफूले काम गरेको चलचित्र हिट या फल्प केही मतलब छैन ।
दिनेश राउत र आर्यन सिग्देलको सम्बन्ध चिसिएको निकै समय भैसकेको छ। अभिनेता आर्यन सिग्देलले निर्देशक दिनेश राउतलाई फेसवुकमा ब्लक हानेको कुराले मीडियामा केहि समय अगाडी निकै राम्रो चर्चा पायो। चलचित्र ‘पर्व’ बाट दिनेश राउत क्याप बाट बाहिरिएका आर्यन यतिबेला रेखा थापा क्यापमा प्रवेश गरेका छन् ।
सिने नगरीमा महंगी नायिकाको रूपमा परिचित छिन् नम्रता श्रेष्ठ । सङख्यात्मक हिसाबले थोरै चलचित्रमा काम गरेकी नम्रताका प्राय जसो चलचित्रहरु हिट नै छन् । सुन्दरी नायिकामा पर्ने नम्रताको अब्बल अभिनयको कारण पनि उनको फ्यान फलोइङ राम्रो छ ।