2082 जेष्ठ 7, मंगलबार

निशाको प्रेममा क्लिन बोल्ड शरद, असार १६ गते हुदैछ बिहे

क्रिकेटर शरद भेष्वाकर र अभिनेत्री निशा अधिकारीको बिहे असार १६ गते हुने भएको छ । प्रेम र व्रेकअपको चर्चा चलेको यो जोडीको बिहेको कार्ड  छापिएको छ ।

अभिनेता बिराज भट्ट भन्छन् : नेपालका कलाकारको स्टारडम नै छैन 

एक समय यस्तो थियो जुन बेला बिराज भट्ट भन्ने बित्तिकै मनमस्तिकमा एक्सन आइहाल्थो । करिब पाँच वर्ष अघि सम्म बिराज अभिनित प्राय चलचित्रहरु हिट हुने गर्दथे ।  बिराजले नेपाली चलचित्रको एउटा कालखण्डमा राज नै गरे । उनले झन्डै १० वर्ष चलचित्रमा काम गरे । तर, बिचमा उनी नेपाली सिने नगरीबाट टाढा भए ।

५० रुपैयाँले कलाकार बनेका थिए विल्सन विक्रम राई (तक्मे बुढा)

हास्य टेलिसिरियल ‘मेरी बास्यै’बाट ‘तक्मे बुढा’को रूपमा चिर्चित बनेका हुन कलाकार विल्सन विक्रम राई । पछिल्लो समय उनको व्यस्तता बढ्दो छ । नेपाली चलचित्र लगायत बलिउडका चलचित्रमा पनि उनले काम गरिसकेका छन् । हालै उनी द्वारा निर्मित चलचित्र ‘रातो घर’ प्रदर्शनमा आएको थियो ।

कुनै बेलाकी बोल्ड नायिका रेजीना उप्रेतीले सार्वजानिक गरिन आफ्नो छोरी

सिनेमा क्षेत्रमा नायक भन्दा नायिकाको आयु छोटो हुन्छ भन्ने गरिन्छ । कुनै बेला हिट हुने नायिकाहरु उमेर ढल्किदै गएपछि सिनेमा क्षेत्रबाट गुमनाम हुने गर्दछन् । यस्तै नेपाली सिनेमाका प्राय जसो पुराना केही नायिकाहरु यतिबेला आफ्नो घरगृहस्थी समाल्दै बसिरहेका छन् भने कति बिदेश पलायन भइसकेका छन् ।

रक्सीको मातमा संजय श्रीदेवीको कोठामा पुगेपछि विवाद 

बलिउड अभिनेता संजय दत्त धेरै विवादमा मुसिने मध्येका एक कलाकार हुन । उनी प्राय नकारात्मक कुराले बढि चर्चामा आउने गर्दछन् । केहि समय अघिमात्र जेलबाट मुक्त भएका संजय यतिबेला आफ्नै बायोपिकमा बन्न लागेको चलचित्रको लागी व्यस्त छन् । चलचित्रकै सुटिङको कारण उनको धेरै नायिकाहरुसंग सम्बन्ध बिग्रीएको कुरा बाहि

सामाजिक संजाल मार्फत खुल्यो ‘छक्का पन्जा २’मा बर्षा राउतको लुक्स 

पछिल्लो समय सिने नगरीमा बर्षा राउतको नाम चर्चित छ । चलचित्र ‘नाई न भन्नु ल ४’बाट  डेव्यु गरेकी बर्षाले पहिलो चलचित्रबाट नै एक प्रकारको हाइप पाइन । म्युजिक भिडियोमा जम्दै आएकी बर्षालाई चलचित्रले अझ माथि उठायो ।

रेखा र अनमोलबीचको भिडन्त, कसले मार्ला बाजी ?

बर्षको बहुप्रतिक्षित भनिएको चलचित्र ‘कृ’को प्रदर्शन मिति सारिएको छ । यस अघि भदौ ८ गते आउने भनिएको ‘कृ’ अब कात्तिक ३ गते प्रदर्शन हुने भएको छ । युवास्टार अनमोल केसीको मुख्य भूमिका रहेको ‘कृ’ यतिबेला धमाधम छायाँकन भइरहेको छ ।

'हर्के राजा' बन्दै विराज, के फर्किएला पुरानो क्रेज ?

एक समय यस्तो थियो जुन बेला बिराज भट्ट भन्ने बित्तिकै मनमस्तिकमा एक्सन आइहाल्थो । करिब पाँच बर्ष अघि सम्म बिराज अभिनित प्राय चलचित्रहरु हिट हुने गर्दथे । तर बिचमा उनि नेपाली सिने नगरीबाट टाढा भए ।