2080 चैत्र 16, शुक्रबार

अनमोल केसी भन्छन्, 'डान्स क्लब जाने केटी मन पर्दैन'

छोटो समयमा नै युवा पुस्ता माझ आफ्नो छुट्टै पहिचान बनाउन सफल नायक हुन अनमोल केसी । चलचित्र होस्टेलबाट सिने नगरीमा प्रवेश गरेका अनमोल पछिल्लो समयको स्टार हुन भन्दा फरक पर्देन् ।

अवार्ड मिलेमताे भएकाे भन्दै अबबाट अवार्ड लिन नजाने दिपकराज गिरीको घोषणा

कलाकार दिपकराज गिरीले आफू अब कुनै पनि अवार्ड समारोहमा सहभागी नहुने घोषणा गरेका छन् । उनले आफ्नो अफिसियल फेसबुक मार्फत अवार्डमा नजाने घोषणा गरेका हुन् ।

१५ लाख बढी खर्च गरेर सक्कियाे सौगात र प्रिंयकाको ‘फाटेको जुत्ता’

चलचित्र ‘फाटेको जुत्ता’को छायाङ्कन सकिएको छ । सौगात मल्ल र प्रियंका कार्की मुख्य भूमिकामा रहेको चलचित्रको छायाङ्कन ३२ दिन लगाएर सकिएको निर्माण पक्षले जनाएको छ । निकेश खड्काको निर्देशन रहेको  ‘फाटेको जुत्ता’को सुटिङ वीरगन्जमा भएको थियो ।

यी कलाकार बिरामी भएपछि रातारात हिट भए सलमान 

बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘ट्युबलाइट’ प्रदर्शनको क्रममा रहेको छ । चलचित्रको प्रमोसनमा व्यस्त अभिनेता सलमान खानले सन् १९८८ मा ‘बीवी हो तो ऐसी’ चलचित्रबाट बलिउडमा डेव्युु गरेका थिए । छोटो भुमिकामा देखिएका सलमानको करियर भने चलचित्र ‘मैने प्यार किया’बाट उकालो लागेको हो । यसै चलचित्रबाट राता

पहिलो प्रेमिका गुमाएका दयाहाङ भन्छन् –श्रीमतीको अगाडि धेरै राेएको छु

चलचित्रको नायक भन्ने बित्तिकै जीउडाल मिलेको, अग्लो, हेर्दामा राम्रो अनुहार भएको मान्छे हामी कल्पना गर्दछौ, तर ति सबै चिज भन्दा फरक छन् अभिनेता –दयाहाङ राई ।

सम्बन्ध परिवर्तन गर्नु आर्यन सिग्देलको बानी या करियरको मोह ? 

करिब सात बर्षको बोलचाल बन्द पछि नायक आर्यन सिग्देल र नायिका रेखा थापाको सम्बन्ध अहिले सुमधुर छ । हाल रेखा र आर्यन चलचित्र ‘रुद्रप्रिया’को सुटिङमा व्यस्त छन् । पछिल्लो समय आर्यन सिग्देलको सबैभन्दा राम्रो सम्बन्ध निर्देशक दिनेश राउतसँग थियो ।  

शिवहरि पौड्यालसँग जितु नेपालको ब्रेकअप, बनाउँदैछन् नयाँ हास्यटेलिफिल्म

हाँस्यव्यगंमा एक चर्चित नाम हो जितु नेपाल (मुन्द्रे) । उनलाई आफ्नो नाम भन्दा बढी मुन्द्रेले चिनिने गरिन्छ । ट्वाक्क टुक्क नामक हाँस्य टेलिशृङ्खलाबाट जीतुले चलचित्र जीवनको सुरुवात गरेका हुन् ।

मध्यरातमा यसरी घेरिइन् रेखा थापा, रुद्रप्रियालाई हेर्न रातभर जागाराम (फोटो सहित

मध्यरातमा अभिनेत्री रेखा थापाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत केहि तस्विरहरु पोष्ट गरिन् । जसमा उनलाई एक ठुलो मान्छेको हुलले घेरेको थियो । त्यो हुल अरु केहि नभई चलचित्र 'रुद्रप्रिया'को सुटिङ  हेर्न उपस्थित भएको समुह रहेको निर्माण पक्षले बताएको छ  ।

किन खेलिदैछ साम्राज्ञीको करियर डामाडोल पार्ने खेल?

एकै दिनमा आशा गरेका चलचित्रहरु जुध्दा निर्माण पक्षलाई कति सम्म घाटा होला त्यो बुझन जरुरी छ । त्यो भन्दा बढि चलचित्रमा आशा गरेकी नायिका साम्राज्ञीको एक महिनामा दुई चलचित्र रिलिज हुदा उनको करियरले कस्तो मोड लिन्छ भन्ने पनि निर्माण पक्षले बुझन् जरुरी छ |

अवार्ड पाएको खुशीमा सार्वजनिक स्थलमा चुम्बन गर्दै आयुष्मान र प्रिंयका

अभिनेत्री प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको प्रेम सम्बन्ध कोहीसँग लुक्न सकेको छैन । केही समय अघि आफ्नो प्रेम सम्बन्ध लुकाउन खोजेता पनि उनीहरू पछिल्लो समय खुलस्त रूपमै मिडिया सामु आइरहेका छन् ।