सुची सार्वजनिक गर्दै आगामी मार्च महिना देखी फिल्म हटाउने घोषणा गरेको हो l
बलिउड महानायक अभिनेता अमिताभ बच्चन नेपाली ढाका टोपीमा देखिएका छन् l
बलिउड नायिका सोनाक्षि सिन्हालाई पैसा ठगीको आरोप
पहिलो र दोश्रो सिरिजले तहल्का मच्चाएको दक्षिण भारतीय फिल्म ‘बाहुबली’ को तेश्रो सिरिज पनि निर्माण हुने भएको छ l
सुजेन खान सँग सम्बन्धमा दरार आयपछि बलिउड अभिनेता ऋतिक रोशन एकल जीवन बिताएको लामो समय भैसक्यो l
गायक आदित्य नारायण झा दम्पतीलाईपुत्री लाभ भएको छ । झाकी पत्नी श्वेता अग्रवालले छोरीलाई जन्म दिएकी हुन् l
गत शुक्रवार बाट रिलिज भएको दक्षिण भारतिय फिल्म 'भलिमाइ' ले बक्स अफिसमा ३०० करोडको व्यापार गरेको छ l
गत ३० अक्टुबर २०२० मा गौतम किचलुसँग विवाह गरेकी अभिनेत्री काजल अग्रवालले 'बेबी बम्प' को तस्बिर सार्वजनिक गरेकी छिन् l
बलिउड अभिनेता शारुख खानका छोरा आर्यन खान बलिउडमा डेब्यु गर्ने तयारीमा छन् l
फिल्म 'डियर कमरेड' बाट रुचाइएका जोडी अभिनेत्री रश्मिका मन्दन र अभिनेता विजय देवेराकोन्डाले विवाह गर्ने भएका छन् l