2076 मंसिर 6, शुक्रबार

फिल्म 'गुमनामी'को ट्रेलर रिलिजसँगै तानियो विवादमा(भिडियो)

भारतका नेता सुभाष चन्द्र बोसको जीवनमा आधारित चलचित्र 'गुमनामी'को ट्रेलर सार्वजनिक भएको छ ।

यशराज फिल्मस्को एक्सन चलचित्रमा काम गर्दै साहरुख

बलिउडका किङ्ग खानको रूपमा चिनिएका अभिनेता साहरुख खान यशराज फिल्मस्ले निर्माण गर्ने एक्सन चलचित्रमा काम गर्ने भएका छन् ।

ताहिर भन्छन्: 'छिछोरे'मा चेन स्मोकर बन्न २०० वटा अर्ग्यानिक सिगरेट पिएँ

आफू चुरोट कहिल्यै नपिउने र स्वास्थ्य प्रति सजक भएका कारण विकल्प खोज्ने क्रममा ग्रिन टी र तुलसी वाला चुरोटको सहायता लिएको बताएका छन् ।

सोनमको 'द जोया फ्याक्टर'को ट्रेलर रिलिज(भिडियो)

सोनम कपुर र डुल्कुएर सलमान अभिनीत बलिउड चलचित्र 'द जोया फ्याक्टर'को ट्रेलर सार्वजनिक भएको छ ।

रिलिज अघि नै ‘२.०’ र ‘बाहुबली’को रेकर्ड तोड्दै 'साहो'

भदौ १३ गते देखि रिलिज हुने प्रभास स्टारर बलिउड प्रतीक्षित चलचित्र  'साहो' भारतमा १० हजार स्क्रिन्समा रिलिज हुँदैछ । ‘साहो’ले रिलिज भन्दा अगाडी नै स्क्रिन्स शेयरिङको नयाँ रेकर्ड बनाएको छ ।

गद्दार गुरुसँगको युद्ध फिल्म 'वार'को ट्रेलर रिलिज(भिडियो)

यशराज ब्यानरमा निर्माण भएको ऋतिक रोशन र टाइगर श्रोफ स्टारर चलचित्र 'वार'को ट्रेलर सार्वजनिक भएको छ । एक्सनले भरिएको ट्रेलरमा ऋतिक र टाइगरबिचको युद्ध देखाइएको छ भने नायिका बाणी कपुरलाई ग्ल्यामर अवतारमा प्रस्तुत गरिएको छ ।

३४औँ एनिभर्सरी मनाउँदै अनुपम र किरण खेर

बलिउड अभिनेता अनुपम खेर र अभिनेत्री किरण खेरलाई नचिन्ने सायदै कोही चलचित्र प्रेमी होलान् । ३४ वर्ष अघि वैवाहिक सम्बन्धमा बाँधिएको यो जोडीको आज विवाह वर्ष गाँठ परेको छ । यसैको उपलक्ष्यमा अनुपमले आफ्नो विवाहको तस्बिर सार्वजनिक गर्दै किरणलाई शुभकामना दिएका छन् ।

सारा र कार्तिकलाई परिवारको साथ, कसरी अगाडी बढ्दै छ सम्बन्ध ?

चलचित्र ‘लभ आजकल २’मा एकसाथ काम गरेका बलिउडका नायक कार्तिक आर्यन र नायिका साराअली खान केही समय यता प्रेम सम्बन्धमा छन् ।

विमोचनको किताब उल्टो समात्दा ट्रोलको सिकार बनिन् जान्वी

बलिउड नायिका जान्वी कपुर ट्रोलको सिकार भइरहेकी छिन् । दिल्लीको एक पुस्तक विमोचनमा पुगेकी उनको एउटा तस्बिर एकाएक सामाजिक सञ्जालमा भाइरल भयो , त्यो पनि मजाकका साथ ।

दशकपछी संजय र मनिषाले फिल्म ‘प्रस्थानमा’मा सहकार्य गर्दै

९० को सुरुवाती दशकमा निकै रुचाइएको बलिउड नायक सञ्जय दत्त र नायिका मनीषा कोइरालालाई फेरी एकसाथ देखिने भएको छ । धेरै वर्षको अन्त राल पछि उनीहरू चलचित्र ‘प्रस्थानमा’मा सँगै काम गर्न लागेका हुन् ।

© सर्वाधिकार सुरक्षित - सिनेपाटी इन्टरटेन्मेन्ट प्रा. लि. २०७४ वि.सं. Designed & Developed By: 3D NEPAL, Dbros Technology Pvt. Ltd.