2082 अश्विन 25, शनिबार

राजकुमार हिरानीको ‘डंकी’ मा शाहरुख

बलिउड फिल्म निर्माता राजकुमार हिरानी सँग अभिनेता शारुख खानले सहकार्य गर्ने भएका छन् l हिरानीको आगामी फिल्म ‘डंकी’ मा शारुख मुख्य भूमिकामा देखिन लागेका हुन् l

‘केजीएफ-२’को चार दिनको कमाइ ४०० करोड

 कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’ ले बक्स अफिसमा तहल्का मच्चाएको छ l  वैशाख १ बाट रिलिजमा आएको फिल्मले चार दिनमा बक्स अफिसमा १०० करोडको आँकडा पार गरेको हो l

रणवीर-आलियालाई दीपिकाको बधाई, लेखिन्...

गत आइतबार बिहे बन्धनमा बाँधिएका बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भाटलाई बधाईको ओइरो आइरहेको छ l

हिन्दु परम्पराअनुसार रणवीर र आलियाले गरे बिहे (तस्बिर सहित)

बलिउडको चर्चित प्रेमिल जोडी रणवीर कपुर र आलिया भट्ट विवाह बन्धनमा बाँधिएका छन् ।

रनवीर र आलियालाई 'ब्रह्मास्त्र' टिमले दियो बिहेको उपहार

लामो समयको प्रेम सम्बन्धलाई लगन गाँठोमा कस्ने तयारीमा बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भाट् छन् l

अमिताभ र अजयको ‘रनवे ३४’ को ट्रेलर रिलिज (ट्रेलर )

बलिउड फिल्म ‘रनवे ३४’ को ट्रेलर रिलिज भएको छ ।

फिल्म ‘आरआरआर’ को कमाइ विश्वभरबाट हजार करोड

 फिल्म ‘आरआरआर’ले विश्वभरबाट हजार करोड कमाइ गरेको छ ।

‘एनिमल’मा रणवीरको जोडी रश्मिका

बलिउड फिल्म 'एनिमल' नायिका रश्मिका मन्दानीको प्रवेश भएको छ l सन्दीप रेड्डी वाङ्गको निर्देशन रहेको यो फिल्ममा रणवीर र परिणिती चोपडा एकसाथ देखिने चर्चा थियो ।

'आरआरआर' ले तीन दिनमै कमायो ५ सय करोड

साउथ फिल्म ‘आरआरआर’ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ।

ओस्कार अवार्ड कार्यक्रममा उद्घोषकलाई अभिनेता विल स्मिथले थप्पड हाने (भिडियो)

हलिउड अभिनेता विल स्मिथले 'ओस्कार अवार्ड' कार्यक्रममा होस्टलाई हात उठाएका छन् l सो भिडियो अहिले सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ l