2082 अश्विन 25, शनिबार

चर्चित भारतीय हास्य कलाकार राजु श्रीवास्तवको निधन

भारतीय हास्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ ।

बलिउड फिल्म ‘इश्क पस्मिना’ को टिजर र गीत सार्वजनिक (भिडियो)

बलिउड फिल्म ‘इश्क पस्मिना’ को टिजर र गीत सार्वजनिक भएको छ ।

सलमान र चिरञ्जीवी अभिनित ‘गडफादर’को टिजर रिलिज

अभिनेताद्द्य चिरञ्जीवी र सलमान खानको सहकार्य रहेको तेलेगु फिल्म ‘गड फादर’को टिजर सार्वजनिक भएको छ ।

बलिउड फिल्म ‘इश्क पस्मिना’ को पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय

बलिउड फिल्म ‘इश्क पस्मिना’ को पोस्टर सार्वजनिक गरीएको छ ।

‘सम्हालिन्छ कहिले मन’ को गीत सार्वजनिक (भिडियो)

फिल्म ‘सम्हालिन्छ कहिले मन’को गीत सार्वजनिक भएको छ

‘दबङ ४’ ल्याउँदै सलमान , तिग्मांशुले निर्देशन गर्ने

बलिउड फिल्म ‘दबङ’को चौथो श्रृंखला निर्माण हुने भएको छ l

रणवीर अभिनीत 'शमशेरा' को रिलिज मिति तय

 बलिउड अभिनेता रणवीर कपुर अभिनित फिल्म ‘शमशेरा’ को प्रदर्शन मिती तय गरीएको छ l

रणवीर-आलिया अभिनीत ‘ब्रह्मास्त्र’को ट्रेलर रिलिज (भिडियो)

बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्टको फिल्म ‘ब्रह्मास्त्र’ को ट्रेलर सार्वजनिक गरिएको छ l

नेटफ्लिक्सले घोषणा गर्‍यो ‘स्क्विड गेम’को दोस्रो सिजन

बहुचर्चित सिरिज ‘स्क्विड गेम’को दोस्रो सिजन निर्माण हुने भएको छ l नेटफ्लिक्समा टिजर सार्वजनिक गर्दै सिरिजको औपचारिक घोषणा गरिएको हो l