बलिउड अभिनेता रणवीर कपुर अभिनित फिल्म ‘शमशेरा’ को प्रदर्शन मिती तय गरीएको छ l आगामी साउन ६ गतेलाई फिल्मको रिलिज मिती तय गरीएको हो l रण मलहोत्रा ‘शमशेरा’का निर्देशक हुन् । पिरियड ड्रामामा आधारित फिल्ममा वाणी कपुर र सञ्जय दत्तको समेत अभिनय छ । हिन्दिसँगै तमिल र तेलुगुमा पनि रिलिज हुने यो फिल्म नेपालमा हिन्दि भाषामा रिलिज हुने बताईएको छ ।