भारतीय हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण दिल्लीको  श्रीवास्तवको उपचारकै क्रममा निधन भएको हो । उनलाई व्यायामका क्रममा हृदयघात भएको थियो ।