2082 अश्विन 25, शनिबार

हेर्नु भयो 'केजिएफ २' को दमदार ट्रेलर ? (भिडियो)

साउथ फिल्म 'केजीएफ २' ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर आइतबार सार्वजनिक गरिएको हो l

शाहरूखको पठान लुक्स सार्वजनिक

फिल्म ‘पठान’ बाट बलिउड अभिनेता शारुख खानको लूक्स सार्वजनिक भएको छ l

'आरआरआर' हेर्ने क्रममा एक फ्यानको हृदयाघातका कारण निधन

 २५ मार्चदेखि रिलिज भएको फिल्म 'आरआरआर' हेर्न पुगेका एक दर्शकको हृदयाघातको कारण निधन भएको छ l

‘और सुनाओ ?’ भन्दै रोहन सँगको ब्रेकअप चर्चा बारे श्रद्दाको यस्तो प्रतिकृया

नायक- नायिकाहरूको सम्बन्ध चिसिनु वा तातिनु नौलो कुरा भने हैन l यो त उनीहरूको चली आएको चलन नै हो l 

‘द कश्मीर फाइल्स’ले कमायो २०० करोड

 बलिउड फिल्म ‘द कश्मीर फाइल्स’ले बक्स अफिसमा तहल्का पिटेको छ l

‘हिरोपन्ती २’को ट्रेलर सार्वजनिक (भिडियो)

बलिउड  फिल्म ‘हिरोपन्ती २’ को ट्रेलर सार्वजनिक भएको छ। अभिनेता टाइगर श्राफको मुख्य भूमिका रहेको फिल्मलाई अहमद खानले निर्देशन गरेका हुन् l

चिरञ्जीवीसँगको मित्रता , सलमानले अस्वीकार गरे २० करोड

फिल्म 'गड फादर'मा काम गरे बापत पारिश्रमिक सलमानले नलिने भएका छन् l

विवाह बन्धनमा बाँधिँदै रणवीर आलिया

भारतिय नायिका आलिया भाट्ट र नायक रणवीर कपूर विवाह बन्धनमा बाँधिन लागेको खबर बाहिरिएको छ l

पाकेट मारेको आरोपमा नायिका रुपा दत्ता पक्राउ

बंगाली नायिका रुपा दत्ता पक्राउ परेकी छिन् । पकेट मारेको आरोपमा प्रहरीले दत्तालाई पक्राउ गरेको हो ।

‘हर्ट अफ स्टोन’ बाट हलिउडमा डेव्यु गर्दै आलिया

बलिउड अभिनेत्री आलिया भट्टले हलिउडमा डेब्यु गर्ने भएकी छन्  । फिल्म ‘हर्ट अफ स्टोन’ बाट उनले हलिउडमा पाइला चालेकी हुन् l