फिल्म ‘पठान’ बाट बलिउड अभिनेता शारुख खानको लूक्स सार्वजनिक भएको छ l शाहरुख स्वयमले सामाजिक सञ्जालमार्फत ‘पठान’ लुक्स सार्वजनिक गरेका हुन् l तस्बिर सार्वजनिक गर्दै उनले लेखेका छन्,’शाहरूख रोकिए पनि पठानलाई कसरी रोक्छौँ? एप्स र एब्स सबै बनाउँछु।’ फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरिरहेका छन् । आदित्य चोपडाले फिल्मको निर्माण गरेका छन् l फिल्ममा शाहरुख खान, जोन अब्राहम र दीपिका पादुकोण मुख्य भूमिकामा छन्।