दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अभिनीत फिल्म 'पुष्पा: द राइज' को टिजर सार्वजनिज गरिएको छ ।
‘आरआरआर’मा समावेश चर्चित गीत ‘नाटू नाटू’ले संसारकै प्रतिष्ठित ओस्कार अवार्ड जितेको छ ।
पछिल्लो समय टिकटकबाट थुप्रै कलाकारहरुको जन्म भएको छ ।
भारतका चर्चित कलाकार सतीश कौशिकको निधन भएको छ ।
शाहरुख खान अभिनित बलिउड फिल्म ‘पठान’को ट्रेलर रिलिज भएको छ ।
निर्देशक निस्चल बस्नेत र नायिका स्वस्तिमा खड्का फिचर्ड म्युजिक भिडियो "यो मुलाइ मस्किन्छे" रिलिज गरीएको छ
विश्वभर ११ सय भारुभन्दा बढी कमाइ गरेको हिट फिल्म `आरआरआर’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ ।
बलिउड फिल्म ‘उचाइँ’ आजबाट नेपालमा पनि प्रदर्शन भएको छ ।
भारतीय अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट आमा बाबु बनेका छन् ।
बलिउड फिल्म ‘उचाइँ’को ट्रेलर सार्वजनिक भएको छ ।