2077 जेष्ठ 21, बुधबार

९५ वर्षमा अस्ताए 'टम एन्ड जेरी' निर्देशक जिन डिच

अमेरिकाका ओस्कर विजेता, लेखक र  फिल्म निर्देशक समेत रहेका जिन डिचको ९५ वर्षको उमेरमा निधन भएको हो ।

सलमान खानले ल्याए कोरोना सम्बन्धी गीत 'प्यार करोना'(भिडियो)

'प्यार करोना' बोलको गीत सोमवार उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

कस्तो रहला बाहुबली निर्देशक र महेश बाबुको टिम अप?

‘बाहुबली’ फ्रेम्ड निर्देशक एसएस राजमौलीले नयाँ चलचित्रको घोषणा गरेका छन् । चलचित्रमा साउथ स्टार महेश बाबुलाई मुख्य भूमिकामा प्रस्तुत हुँदै छन् ।

'मिसेस सिरियल किलर' बन्दै ज्याकालीन(भिडियो)

भर्खरै शिरीष कुन्दरले निर्देशन गर्ने चलचित्रको चर्चा बलिउड मिडियामा चलिरहेको छ । फराह खानले निर्माण गर्ने चलचित्र 'मिसेस सिरियल किलर'को ट्रेलर सार्वजनिक भएको छ ।

प्रयोगमा नआउँदा नष्ट भयो ‘गंगुबाई काठियावाडी’को सेट

आलिया भट्टको मुख्य भूमिका रहने गरी निर्माणको तयारीमा रहेको चलचित्रको लागि सेट भने तयार गरिसकिएको थियो ।

'डान्स विथ माधुरी' अभियानको प्रशंसा गर्दै आलिया

नृत्य सिक्न चाहने र लकडाउनका बेलाको समय सदुपयोग गर्न सहज हुने गरी डान्स कक्षा दिएकी हुन् ।

मनालीमा तास खेलेर बित्दै छ कङ्गनाको लकडाउन

घरमा बस्दाको फुर्सदिलो समय कटाउन उनले घरमै तास खेल्न थालेकी छिन् ।

२५ हजार मजदुरका खातामा सलमानको तर्फबाट ६ हजार

दैनिक ज्यालामा काम गर्दै आइरहेका २५ हजार श्रमिकलाई अभिनेता सलमान खानले सहयोग गरेका छन् ।

चलचित्र 'कोरोना फियर इज अ भाइरस' छिट्टै प्रदर्शनमा आउने

कोरोनाले संसारलाई नै स्तब्ध बनाइरहेका बेला कोरोना सम्बन्धी चलचित्र बन्ने भएको छ ।

कोरोनाले लियो बेलायती कमेडियन 'टिम ब्रुक टेलर'को ज्यान

७० को दशकको निकै लोकप्रिय बिबिसी कमेडी सो 'दि गुडिज'का स्टार टिमको आइतबार कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

© सर्वाधिकार सुरक्षित - सिनेपाटी इन्टरटेन्मेन्ट प्रा. लि. २०७४ वि.सं. Designed & Developed By: 3D NEPAL, Dbros Technology Pvt. Ltd.