भारतीय अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट आमा बाबु बनेका छन् । आलियाले छोरीलाई जन्म दिएकी हुन् । गत अप्रिलमा बिहे गरेका यो दम्पतिले छोरीलाई जन्म दिएको भारतिय सन्चारले उल्लेख गरेको छ । आलियाले विवाहको सात महिनापछि छोरीलाई जन्म दिएकी छन् ।