निर्देशक निस्चल बस्नेत र नायिका स्वस्तिमा खड्का फिचर्ड म्युजिक भिडियो "यो मुलाइ मस्किन्छे" रिलिज गरीएको छ । राजु भट्टको आवाज, शब्द र संगीत रहेको भिडियोलाई ब्ल्याक हर्स पिक्चर्सबाट रिलिज गरीएको हो ।
मानभ सुवेदिको निर्देशन रहेको भिडियोलाई चिन्तन राज्भन्डारीले खिचेका छन् । दिर्घ खड्काको सम्पादन ,सुरक्षा पन्तको कथा र राजेन्द्र मोक्तानको रङ्ग संयोजन भिडियोमा देख्न सकिन्छ ।