बलिउडको चर्चित प्रेमिल जोडी रणवीर कपुर र आलिया भट्ट विवाह बन्धनमा बाँधिएका छन् । लामो समयदेखि एक अर्काको प्रेममा रहेका आलिया र रणवीर गत आइतबार वैवाहिक बन्धनमा बाँधिएका हुन्। आफ्ना नजिकका आफन्त र साथीभाइहरूको सहभागितामा यो जोडीले मुम्बईस्थित निजी निवासमा हिन्दु परम्पराअनुसार विवाह गरेका हुन् । विवाहपश्चात् आलियाले आफ्नो इन्स्टाग्राममार्फत विवाहका फोटोहरू सार्वजनिक गरेकी छन्। 

 

Cine pati Cine pati Cine pati Cine pati Cine pati Cine pati